२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जनयुद्धमा हत्या गरिएका माओवादी नेताको स्मृतिमा वृक्षारोपण

जनयुद्धकाक्रममा खोटाङमा साहदत प्राप्त गरेका तत्कालिन नेकपा माओवादीका नेता दिलकाजी कार्की र ईन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको छ ।

तौलिहवा–मर्यादपुर सडक सुन्दरीकरणकालागि वृक्षारोपण

तौलिहवा– मर्यादपुर सडक खन्डलाई स्वच्छ र हराभरा बनाउन सडको दायाबाया वृक्षारोपण गरिएको छ । प्रदेश नम्बर ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको सहयोमगा वन डिभिजन कार्यालय कपिलस्तुको अगुवाईमा सडक सौन्दर्य कार्यक्रम अन्तर्गत सो वृक्षारोपण गरिएको हो । नयाटोलको बसपार्कको छेउ देखि उत्तर तर्फ पर्ने ३ सय मिटर सडक दायाबाया वृक्षारोपण कार्य अघि बढाईएको हो ।

यसरी मनाइयो वृक्षारोपण दिवस

गत असार १४ गते, बाबा र म बिहान ७ बजेतिर कोटेश्वरतिर लाग्यौं। उक्त दिन कोटेश्वरदेखि कलंकीसम्म चक्रपथको किनारामा वृक्षारोपण गर्ने कार्यक्रम थियो। जसको आयोजना वन तथा वातावरण मन्त्रालयले गरेको थियो।

सिधुवामा धुपी रोपेर वृक्षारोपण

धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवा बजारलाई स्वच्छ, सुन्दर र हरियाली बनाउने लक्ष्यका साथ सोमबार १ सय ५० वटा धुपीको बिरुवा रोपिएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितामा टोखामा वृक्षारोपण

आजबाट देशभर सुरु गरेको वृक्षरोपण अभियानको क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टोखामा वृक्षारोपण गरेका छन्। भट्टराई सहित उनी हाल बसोवास गर्ने 'कोलनी' का एक सय भन्दा बढी वृक्षारोपणमा सहभागि भएका थिए।

नासपतिकाे बिरूवा राेपेर प्रधानमन्त्रीले गरे वृक्षारोपणको शुभारम्भ

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपतिको बिरुवा राेपेर वृक्षारोपणको शुभारम्भ गरे ।

विश्व वातावरण दिवसमा कतै वृक्षारोपण कतै सरसफाई (फोटो फिचर)

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि वातावरण दिवस मनाउन थालिएको हो।

योजना आयोग परिसरमा प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा प्रधानन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा विरुवा रोपेका छन्।

एभरेस्ट बैंकद्वारा वृक्षारोपण

एभरेस्ट बैंकले कुपण्डोलदेखि लगनखेलसम्मको सडकको दुवै किनारमा वृक्षारोपण गरेको छ। एभरेस्ट बैंकको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा वृक्षारोपण भएको हो।

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन्।

कुमारी बैंकद्वारा वृक्षारोपण

कुमारी बैंकको वीरगन्ज शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा वीरगन्ज शाखाले वृक्षारोपण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्