८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकद्वारा वृक्षारोपण

काठमाडौं – एभरेस्ट बैंकले कुपण्डोलदेखि लगनखेलसम्मको सडकको दुवै किनारमा वृक्षारोपण गरेको छ। एभरेस्ट बैंकको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा वृक्षारोपण भएको हो।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा पुल्चोकमा वृक्षारोपण गरेर हरित अभियानको थालनी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० वैशाख २०७६ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App