२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

सिटिजन्स बैंकद्वारा विश्ववातावरण दिवसको उपलक्ष्यमा ‘बृहत् वृक्षारोपण’कार्य सम्पन्न गरेको छ। ‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने उद्देश्यले सिटिजन्स बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।  

बैंकले द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्ववातावरण दिवस –२०२३ शान्तिनगर वडा ९ मा करिब २५० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपेको जनाएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शान्तिनगर काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

प्रकाशित: २३ जेष्ठ २०८० ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App