चेपाङ बस्तीमा आगो लगाउनेलाई कारबाही गर, नयाँ घर बनाइदेऊ : जनार्दन शर्मा
सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले घरविहीन बनाइएका ती चेपाङ परिवारका लागि नयाँ घर बनाइदिनसमेत सरकारसमक्ष आग्रह गरेका छन् ।
सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले घरविहीन बनाइएका ती चेपाङ परिवारका लागि नयाँ घर बनाइदिनसमेत सरकारसमक्ष आग्रह गरेका छन् ।
अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।
मोरङको पूर्वमा रहेको बक्राहा खोला बग्ने गरेको गाउँका मानिसहरू सधैँ बर्खायाममा त्रासमा बस्ने गरेका छन् । बक्राहा खोलामा तटबन्धन (बाँध) गर्नुअघि वर्षेनी बर्खामा आएको बाढीले खेती गरेको जमिन कटान गर्दै बग्ने गरेको थियो ।
तीनतिरबाट चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतिर सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिका ९, कुसुमखोलामा गएको शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम भयो ।
नारायणी नदी किनारमा गरिएको तटबन्धनले रामघाटर शिवघाटलगायत तटीय क्षेत्रका बस्ती जोगाएको छ।
कञ्चनपुरका तीन स्थानीय तहले आवासविहीन विपन्न परिवारका लागि नमूना एकीकृत बस्ती निर्माण शुरु गरिएको छ।
बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ । गत वर्षदेखि निर्माण सुरु गरेको किमचौर–कमिरे हुँदै धारा जोड्ने सडक तलको अर्मन पहिरोको जोखिम बढाएको हो ।
गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का ८ जनालाई दादुरा रोगको संक्रमण भएको छ । चेपाङ बस्तीमा ६ महिनादेखि २९ वर्ष उमेर समूहका मानिस दादुराबाट संक्रमित भएका छन् ।
जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिदैछ । जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो ।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङ बस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए। अनिसाको चैत १७ गते र सुशान्तको चैत ११ गते मृत्यु भएको हो।
कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्ती ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ।
लुगासिलाइदिने रामजीदाइ हामी सबै केटाकेटीका प्रिय थिए। माथि डाँडामा थियो उनको घर। हाम्रो भन्दा एक किलोमिटर जति दूरीमा। तल–तल अरू जातिका मानिसको बस्ती थियो।
चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ। वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरू लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो।
गण्डकी गाउँपालिका ७ र ८ मा बस्ती नै उठाएर मनोमानी उत्खनन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले ती बालुवा खानी तत्काल बन्द गर्न निर्देशन दिएको छ। खानी सञ्चालकहरुले वातावरणीय प्रभाव मूल्याङ्कन र दर्ता नगरी जथाभावी उत्खनन गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खानी तथा भूगर्भ विभागले प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो।
छोराछोरी पढाउनुपर्छ, ठूलो मान्छे बनाउनुपर्छ भन्ने त लागेको हो छ, तर सम्पत्ति नहुँदा कापी–कलम किनिदिन पनि सकिएको छैन।