८ वैशाख २०८१ शनिबार
कविराज कार्की


कविराज कार्कीका लेखहरु :

‘मकाना देउताले सरापिल्या जइथा छुन्’

यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’

ट्राफिककाे काेराेना लक्षित विशेष सेवा

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)संंक्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू दिन थालेको छ।

१० करोडको आकस्मिक कोष स्थापना हुने

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ।

सडक विस्तारमा अवरोध हुँदा घरमा डोजर

चाबहिल–साँखु सडक खण्डअन्तर्गत मुलपानी थली र डाँछीका सडक क्षेत्रमा पर्ने स्थानीयवासीका घरमा डोजर चलाइएको छ।

कलामार्फत सांस्कृतिक धरोहरको संरक्षण

नेपालको पौराणिक धरोहर मठमन्दिर, गुम्बा र पाटी–पौवा लगायतले सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ। यहाँको रहनसहन र संस्कृति लोप हुँदै गएको अवस्थामा सांस्कृतिक महत्व बोकेका धरोहर संरक्षण गर्न आवश्यक रहेको छ।

‘कोरोनाविरुद्धको गम्भीर हुन आग्रह'

नेपालमा जुनसुकै बेला पनि कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै १२ बुँदे सम्झौता कार्यान्वयनमा ल्याउन डा. रमेश आचार्यले आग्रह गरेका छन्।

राजधानीमा मासिक सयकाे हाराहारीमा सवारी दुर्घटना

चालकले ट्राफिक नियम पालना नगर्दा र हतारमा सवारी चलाउँदा आफैँलाई जोखिममा राख्ने गरेकाले सचेत हुनुपर्ने आवश्यकता देखिन्छ।

आरक्षण सिटको अनुगमनमा प्रहरी परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आरक्षण सिट सहि प्रयोग भए वा नभएको अवस्थाको अनुगमनम गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।

कोरोनाबाट आतंकित नभई सतर्क हुन सुझाव

एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो मुख्य लक्षण हो। श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागिरहने पनि कोराना भाइरको लक्षण हो।’ आफूलाई शंका लागेको अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउन उनले सुझाव दिए।

आर्ट ग्यालरीमा निरन्तर प्रदर्शनी

संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा समारोहमा सहभागी नहुन आग्रह गरेपछि आर्ट ग्यालरीहरूमा आयोजना हुने प्रदर्शनीहरूले निरन्तरता पाइरहेका छन्।

प्लास्टिक प्याकिङको खाद्यन्नले स्वास्थ्यमा असर बढ्दै

प्लास्टिक तयार गर्नका लागि १२ हजारभन्दा बढी केमिकलको प्रयोग हुने गर्दछ। यसमा खाद्यवस्तु प्याकिङ गर्दा मानव स्वास्थ्यमा गम्भिर स्वास्थ्य समस्या हुने गरेको विज्ञहरूको दाबी छ।

कलामा महिलाका असीमित रहर

असीमित रहरलाई तिलाञ्जली दिएर महिलाहरू सामाजिक जिम्मेवारी र परिवारको हेरचाह गर्न बाध्य छन्। उनीहरूलाई स्वतन्त्र भएर आफ्ना असीमित रहर पूरा गर्न प्रोत्साहित गर्दै राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा विभिन्न कलाहरू प्रर्दशनमा राखिएका छन्।

विदेशमा कमाएर स्वदेशमा ब्यवसायमा रम्दै

ओखलढुंगाकी ३२ वर्षीया दुर्गाकुमारी सुनुवार १० वर्षअगाडि ३० हजार रुपैयाँ खर्च गरेर लेबनान गएकी थिइन्।

‘वृद्धभत्ता’ले हुर्काएका परेवा

‘यी परेवालाई मसँगै लैजान्छु, नत्र म पनि जान्नँ,’ ७१ वर्षीय सन्त चित्रकारको निर्णय सुनेपछि उनलाई लिन गएका व्यक्तिहरू अचम्ममा परे।

नेपथ्यको प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान

आँगनै भरी हिउँ नै झरे, आरु फूल है टिपी राखे है’ बोलको गीत गुञ्जयमानसँगै नेपाली लोक रक ब्यान्ड नेपथ्यको सुरुवाती दिनको झल्को दिने फोटोहरूको श्रव्यदृश्य प्रस्तुत भइरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्