२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

माघ तेस्रो साताबाट डिएभी फुटसल

कलेजका एकेडेमिक निर्देशक सुमन बस्नेतका अनुसार गत संस्करणभन्दा यस संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको छ।

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

'फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ। प्रतियोगिताले फुटसल प्रवर्द्धन गर्न सहयोगसमेत गर्नेछ।'

न्यु सेप जिमलाई उपाधि

विराटनगर हाटखोलाको क्वालिटी थाई फुड्सलाई ३–१ ले पराजित गर्दै टंकीसिनवारीको न्यु सेप जिम एन्ड फिटनेस वल्र्डले ‘कर्पोरेट फुटसल’ को उपाधि हात पारेको छ।

क्वालिटी थाइ फुड्स र न्यु सेप जिम फाइनलमा

विराटनगरमा जारी ‘कर्पोरेट फुटसल’ प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विराटनगरको क्वालिटी थाइ फुड्स र टंकीसिनवारीको न्यु सेप जिम फाइनलमा प्रवेश गरेका छन्।

विराटनगरमा 'कर्पोरेट फुटसल' हुँदै

विराटनगरमा सोमबारदेखि ‘कर्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता हुने भएको छ।प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।

अम्मलीलाई जीवन परिवर्तनको पाठ सिकाउन फुटसल

लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौँ पछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसले गर्दा पनि कुलतमा फसेका युवाहरुलाई खेलमा सहभागी गराएर कुलत त्याग्न सन्देश पुर्‍याउन फुटसल गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं. १ का उपाध्यक्ष श्याम पोख्रेलले बताए।

मङसिर २४ र २५ गते चन्द्रागिरि नगरपालिका वडास्तरीय कप फुटसल प्रतियोगिता हुने

चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना, मच्छेगाउँमा आयोजना हुने भएको छ ।

हेल्थी फुटसलको उपाधि बोडे फुटसलको पोल्टामा

प्रतियोगितामा वोडे फुटसलका अमोद सर्वाेत्कृष्ट खेलाडी, वुलेट टिमका अभिषेक तामाङ सर्वाेत्कृष्ट किपर र न्यातापोल कर्नर टिम अनुशाशित टिम घोषित हुन सफल भए। ती तीनवटै टिमलाई पाँंचपाँंच हजार नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरियो।

एसपिसिले जित्यो प्रथम सिंगापुर मितेरी फुटसलको उपाधि

प्रतियोगिता मितेरी फुटसल र सिंगापुरबाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आइतबारदेखि भएको थियो।

फुटसल लिग सुरु, सविन मेमोरियलको जर्सी सार्वजनिक

दुई महिनाको प्रशिक्षण पश्चात सविन मेमोरियल फुटसल क्लब (फुटबल क्लव)नेपाली फुटसल इतिहासमै पहिलो पटक आयोजित फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ ।

स्पोर्टस क्यासललाई अंशुभराको साथ

आगामि असोज २ गतेदेखि पोखरामा फुटसल लिग शुरु हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल हुने फुटसल लिगको आवश्यक तयारी अन्तिम चरणमा छ । कभर्ड हलमा म्याट विछ्याईसकिएको छ । असोजको पहिलो साता हुने लिगमा स्पोर्टस क्यासललाई पोखराकै अंशुभरा समूहले प्रायोजन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्