५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

फुटसल सञ्चालन गर्न पाउनुपर्ने मागसहित सिडिओलाई ज्ञापन पत्र

हाल निषेधाज्ञामा केही खुकुलोपन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको व्यवसायाीहरुले बताएका छन्।

फुटसलको उपाधि यतिएफसीको पोल्टामा

भक्तपुरमा भएको पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिताको उपाधि यतिएफसी ललितपुरको पोल्टामा परेको छ।

केएफटीसी नकआउट फुटसल प्रतियोगिता सुरु

भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिता शनिबार भएको छ। ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता भएको हो।

दोस्रो अकिआस फुटसल कपको उपाधि ‘टिम कालिका’ले जित्यो

रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेको हो ।

रसुवामा फुटसल सुरु

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ। शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ। यो खेलको सुरुआत सन् १९३० मा ब्राजिलबाट सुरु भएको बताइन्छ।

रसुवामा आजदेखि फुटसल प्रतियोगिता सुरु

रसुवामा आजदेखि फुटबलको सानो रूप ‘फुटसल’ खेल सुरु भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले सदरमुकाम धुन्चेमा दोस्रो अकिआस फुटसल प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका छन्।

पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुँदै

चैत दोस्रो साता पोखरामा पहिलो पटक नेपालमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता हुने भएको छ ।

स्याङ्जामै पहिलोपटक फुटसल सञ्चालनमा

स्याङ्जा जिल्लामै पहिलोपटक फुटसल खेलको शुरुआत भएको छ। वालिङ–८ बिपीचोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलोपटक खेल सञ्चालन गरेको हो।

फुटसल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

महासंघले यतिबेला फुटसल मैदान वृद्ध, अपांगता भएका, बालबालिका तथा सबै नागरिकका लागि मानसिक र शारीरिक तन्दुरुस्तीको स्थान बन्ने दाबी गरेको छ ।

केब्सलाई लुम्बिनी अन्तरकलेज फुटसल उपाधि

राज थोकरको निर्णायक गोलप्रेरित कुमारी बोर्डिङ इङ्लिस स्कुल (केब्स) ले आइतबार प्रथम लुम्बिनी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

महिला फुटसल लिग

तेस्रो महिला प्रिमियर फुटसल लिगअन्तर्गत शनिबार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबिसीले जित हात पारेका छन्।

रसुवामा पहिलो पटक फुटसल

खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका संयोजक निवेश श्रेष्ठले बताए।

एलआरआईको जित

आयोजक एलआरआईले एलआरआई कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजमा बास्केटबलतर्फ सोमबार जित हात पारेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्