२२ आश्विन २०८३ बिहीबार
image/svg+xml

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल युगमा पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा पुगेर विद्युत महसुल तिर्ने गरेको तथ्यांक रहेको भन्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आग्रह गरेका हुन्।

वन्यजन्तु तस्करीविरुद्ध नौ देशमा इन्टरपोलको कारबाही : २३३ पक्राउ, हजार बढी जनावर बरामद

इन्टरपोलको समन्वयमा भएको यस कारबाहीमा एक हजारभन्दा बढी जीवित जनावर बरामद भएका छन् भने ६० हजार हेक्टर वन अवैध रूपमा फँडानी गरिएको पाइएको छ।

त्रिविमा ९५ हजार ५ सय ४० विद्यार्थी, प्राविधिकतर्फ १५.१० प्रतिशत मात्रै

त्रिभुवन विश्वविद्यालयमा हाल ९५ हजार ५ सय ४० विद्यार्थी अध्ययनरत रहेको विवरण सार्वजनिक भएको छ।

गगनको आग्रहपछि देवराज चालिसेले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगनकुमार थापाको विशेष आग्रहपछि उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ।

‘क्यान्डी क्रश’ खेलेर १९ वर्षमा बनाए विश्व रेकर्ड

इन्टरनेशनल बुक अफ रेकर्ड्सले उनको उपलब्धिलाई ‘क्यान्डी क्रश सागा (किशोर) मा हासिल गरिएको उच्चतम स्तर’ श्रेणीमा मान्यता दिएको छ।

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज हुने मतदानको समय फेरि सरेको छ।

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ।

बलिउडका ‘अन्ना’ रहेनन् : कार्डियाक एरेस्टका कारण निधन, ४५ मिनेटसम्म दिइयो सीपीआर

वरिष्ठ बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण निधन भएको छ।

चार करोड बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी-निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ।

प्राधिकरण फुटाउन विधेयक: अब निजी क्षेत्रबाट पनि विमानस्थल

हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधिसभामा दुई भिन्नाभिन्नै विधेयक दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्