‘मेड इन नेपाल’ यात्रामा नेपाल
गत हप्ता मात्र नेपाली अर्थतन्त्रमा केही उत्साहजनक समाचारहरू हेर्न पाउँदा म खुसी भएँ।

गत हप्ता मात्र नेपाली अर्थतन्त्रमा केही उत्साहजनक समाचारहरू हेर्न पाउँदा म खुसी भएँ।
यो सिपराजा बुङ्गेचरा पनि निकै सिपालु र फुर्तिलो हुन्छ। यसको गुँड यति आकर्षक हुन्छ कि, मानौं कुनै शिल्पीले बढो मेहनत गरेर बनाएको हाते बत्तीजस्तो देखिन्छ।
यही हप्ता मार्च १० तारिख (सोमबार) नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरेको थियो।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको उपलक्ष्यमा आर्थिक साझेदारीलाई मजबुत बनाउन संस्थागत रूपमा बलियो आधार स्थापना भएको छ।
हिजो–आज, नेपाली पत्रपत्रिकामा किसानले धान रोपिरहेका तस्बिर देख्दा छुट्टै आनन्द मिल्छ। कोरिया र नेपाल दूरीका हिसाबले टाढा रहे तापनि धेरै समानता रहेकोबारेमा हामी जानकार नै छौँ।
व्यक्तिगत रूपमा म स्वयंले भोगेको परिवेश आज लाखौँ संख्यामा वैदेशिक रोजगारीमा रहनुभएका नेपाली परिवारजनले भोगिरहनुभएको छ। हालको अवस्था सञ्चार क्षेत्रले फड्को मारिसकेको हुँदा हाम्रो पालाको भन्दा थोरै भिन्नता पाउन सक्छौँ।
उत्पादन केन्द्रबाट उपभोक्तासम्म विद्युत् पुर्याउन प्रसारण एवं वितरण लाइन आवश्यक हुन्छ । उत्पादित बिजुली उच्च भोल्टेजमा रूपान्तरण गरी प्रसारण लाइनमार्फत लामो दूरीसम्म प्रवाह गरी प्रमुख लोड सेन्टरसम्म पुर्याइ कम भोल्टेजमा रूपान्तरण गरी वितरण लाइनको माध्यमबाट उपभोक्तासम्म पुर्याइन्छ ।
नेपाल वंशजहरुको ‘नेपाल’ रहेका सम्बन्धमा योगी नरहरीनाथले लेखेका छ्न, ‘दैलेख जिल्लामा नेपा गाउं बिर्ताको रुपमा शाके ११९२ अर्थात् सम्बत् १३२७ सालमा खस राजा अक्षयमल्लद्वारा जयविद्याधर पण्डितले पाएका र सो बिर्तामा रहने अर्थात् त्यहां ‘आलय’ बनाई बस्ने सबैलाई नेपाल भनियो।’
‘एउटा शाखामा सेवाग्राही आउँदा अर्को शाखाको काममा बाधा पुग्छ, कार्यक्रमका योजना बनाउन र आवश्यक तयारी गर्न निकै अप्ठेरो भएको छ, कार्यालयका गोपनीय सूचना समेत सुरक्षित छैनन् ।’
नागार्जुन–४, रानीपाटीकी ८१ वर्षीया ज्ञानमाया श्रेष्ठ बाल्यकालमा साथीहरूसँग रानीपाटी ढुंगेधारामा नुहाएको अझै सम्झिन्छिन् । त्यतिबेला कलंकीदेखि बालाजुसम्मका मान्छेहरू गाग्री बोकेर ढुंगेधारामा पानी लिन आउने उनलाई स्मरण नै छ । ‘बिहान सबेरैदेखि पानी थाप्न मान्छेको लाइन लाग्थ्यो, दिनभरि धारो खाली हुँदैनथ्यो,’ उनले बाल्यकालको समय सम्झिइन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार ललितपुरमा आयोजना गरेको नेपाल मानवअधिकार वर्षपुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । न अन्याय हुन्छ, न अत्याचार । सरकारले हेर्दै नहेरेर त समस्या आएका छन्।’
गत साता काठमाडौं बस्ने धादिङबसेरीका जीतबहादुर गुरुङ घर फर्कन नयाँ बसपार्कतिर जाँदै थिए ।झोला भिरेका उनलाई बसपार्क नपुग्दैएक कन्डक्टरले जबर्जस्ती तानेर आफ्नो बसभित्र राखे।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्व प्राप्त गरेकामध्ये आर्थिक वर्ष २०७४–०७५ मा निरीक्षणका क्रममा गुणस्तरमा कैफियत भेटिएको भन्दै ४५ पटक कार्बाही गरेको छ । तिनलाई इजाजत रद्द र स्थगन गर्ने, बिक्री वितरणमा रोक लगाउने, गुणस्तर चिह्न प्रयोगमा रोक लगाउने, सचेत गराउनदेखि स्पष्टीकरण माग गर्नेसम्मको कार्बाही गरिएको विभागकी उपनिर्देशक रोमा मानन्धर रावलले जानकारी दिइन्।
काठमाडौं नागार्जुन– ८ भीमढुंगास्थित घरबाट सीतापाइला चोकस्थित पसलसम्म बाइकमा पुग्दा शिव पोखरेलको शरीरभरि धुलैधुलो हुन्छ । यही बाटोबाट हिँड्दा वर्षात्का बेला भने उनी हिलाम्मे भएर पसल पुग्थे।
वैशाख पूर्णिमाका दिन लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो। उनले वैशाख पूर्णिमाकै दिन ज्ञान र महानिर्वाणसमेत प्राप्त गरेका थिए। यस्तो संयोग बिरलै हुन्छ। आज बुद्धको सन्देश विश्वभर फैलिएको र मानिएको छ। बुद्ध जन्मस्थलका रूपमा नेपाल पनि विश्वमा विख्यात हुन
