समाज सिपराजा बुङ्गेचरा यो सिपराजा बुङ्गेचरा पनि निकै सिपालु र फुर्तिलो हुन्छ। यसको गुँड यति आकर्षक हुन्छ कि, मानौं कुनै शिल्पीले बढो मेहनत गरेर बनाएको हाते बत्तीजस्तो देखिन्छ। अभिषु न्यौपाने २ चैत्र २०८१ शनिबार ३ मिनेट पाठ Facebook Twitter Linkedin