१६ माघ २०८१ बुधबार
image/svg+xml
सुमित्रा बाङ्देल ‘चेली’


सुमित्रा बाङ्देल ‘चेली’का लेखहरु :

भेडेटारमा देशै रमाइलो

तराईको उष्णमा बस्ने बानी परेकाले होला, भेडेटारको प्राकृतिक वातनुकूलनले चिस्याइसकेको थियो हामीलाई। कहाँको समुद्री सतह बराबरको झापा, कहाँको १,४२० मिटर उचाइको भेडेटार! मान्छेको शरीर न हो चिसोले आच्छु–आच्छु पारिहाल्यो।

चेपाङ बस्तीमा आगो, हत्यारालाई फूलमाला !

महान काम गरेजस्तो हत्याराको शान हेर, बधशालाको मालिकजस्तो न्यायधिशको इमान हेर।

सुमित्रा बाङ्देल ‘चेली’का ४ कविता

अचेल गाउँमा गाउँ छैन, सहर पसेको छ। तराई झरेको छ।मुग्लान तरेको छ। खेतमा खमार खला छैन।

सुमित्रा बाङ्देल ‘चेली’का १० गजल

साठीको विधुरले सोह्रकी भित्राउँछ, विधवाले विहे गरे सत्यनासी भन्छ। पिण्ड खाने बेलामा बिहे गर्न तम्सन्छ,कुमारी कन्या छान्छ विधवा वासी भन्छ।

१० मुक्तक

अमेरिका मानव अधिकार फलाक्छ, सद्धे इराकमा मिसाइल दाग्छ । त्यतिले मात्र कहाँ चित्त बुझाउँछ, सद्दाम हुसेनलाई सुलिमा टाँग्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्