९ श्रावण २०८३ शनिबार
image/svg+xml

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८ देखी २०३२ अवधिका लागि संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा (यूएनएसडीसीएफ) तयार गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन्।

आठ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

पहिराका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालनमा आएको छ।

जीवनको मूल्य र मनको संघर्ष

‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ।

नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी भएको मुद्दाका मुख्य अभियोजक आईसीसीबाट हटाइए

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का मुख्य अभियोजक करीम खानलाई यौन दुर्व्यवहारको आरोपमा पदबाट हटाउने पक्षमा मतदान भएको छ।

घुससहित डिभिजन प्रमुख र इन्जिनियर अख्तियारको फन्दामा

पक्राउका क्रममा घुस रकमसहित स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल फोन समेत बरामद गरिएको आयोगले जनाएको छ।

मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ।

महेश बस्नेत भन्छन् : न्यायाधीशमाथि राजीनामाको दबाबमा अन्तर्राष्ट्रिय संस्थाले चिन्ता गरे

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूमाथि राजीनामा दिन दबाब दिइएको विषयमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेको बताएका छन्

चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक

सार्वजनिक गीतमा निर्माता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडले स्वर दिएका छन्।

सीजेपी संस्थापकलाई टाइफाइड : शिक्षामन्त्रीको राजीनामा माग्ने आन्दोलन के हुन्छ ?

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्केले शनिबार आफूलाई टाइफाइड भएको बताएका छन्।

सचिवका १० दरबन्दी कटौती हुँदै

सरकारले सचिव पदका १० दरबन्दी घटाउने तयारी गरेको छ। सचिवसहित विभिन्न पदमा संघमा ६०० भन्दा बढी दरबन्दी घटाउने सरकारको तयारी छ।

नेपालगन्जमा तोडफोड गरिएका शालिक अनावरण

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२। ८३ को बजेटमार्फत तोडफोड भएका सबै शालिक पुनःस्थापना गर्ने र सुशील कोइरालाको नयाँ शालिक निर्माण गर्ने निर्णय गरेको थियो।

हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ।

डा गोविन्द केसी अनशन जारी

डा केसीले बिहीबारदेखि कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे मागसहित अनशन सुरु गरेका छन्।

१५ वर्षमा पनि अधुरै भेरी–बबई डाइभर्सन

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा महत्त्वाकांक्षी सिँचाइ तथा जलविद्युत् परियोजनामा पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्