स्वास्थ्यका कर्मचारीले पाएनन् तलब
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्।
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्।
कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।
मन्त्रालयका प्रवक्ता समिर अधिकारीले भने, ‘संक्रमण बढ्दो चरणमा छ, अहिले नै संक्रमण उच्च विन्दुमा पुगेको छैन्। त्यसैले केही समय अझै संक्रमण बढ्न सक्ने आंकलन गरेका छौं।
नेपालमा हाल फैलिरहेको कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ।
प्रतिवेदनअनुसार हाल नेपालका महिलाको आफ्नो प्रजननकालमा कम्तीमा दुई वटा मात्र सन्तान जन्माउने दर पाइएको छ। दुई दशकको अवधिमा आधाले घटेको हो।
देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ। तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारे।
पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०१७ मा नेपालमा डेंगुको प्रकोप नै देखिएको थियो भने सन् २०१९ मा डेंगुको झनै ठूलो प्रकोप देखिएको थियो।
यसैबीच सोही अवधिमा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा चार हजार ६ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ।
मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ।
५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।