बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेश सभाको वर्षे अधिवेशन आह्वान गरेका हुन्।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेश सभाको वर्षे अधिवेशन आह्वान गरेका हुन्।
जुम्लाको समुद्री सतहदेखि करिब दुई हजार ८ सय ५० मिटर उचाइमा फैलिएको छुमचौर जिउलो यतिबेला फेरि हरियो बन्न खोज्दैछ। हिलोमा खुट्टा गाडेर किसानहरू मार्सी धान रोपिरहेका छन्।
नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर २९ जनाविरुद्धको आरोपपत्र सरकारी वकिल कार्यालय काठमाडौंमा पठाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ।
चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञका विरुद्ध नकारात्मक रिपोर्ट बनाउन पत्रकारहरूलाई घुस दिन खोजेको भनी फैलिएको हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा प्रस्तुत हुने भएको छ।
परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्।
राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले स्रष्टा शरद गौतमकाे मुक्तकसङ्ग्रह 'भावनाका लहर' लाेकार्पण गरेको छ।
सिरहामा एक महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उता कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ।
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।