१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Bhojraj Pandeya
भोजराज पाण्डेय


भोजराज पाण्डेयका लेखहरु :

जोमसोमपारि ‘नीलगिरि’

हामीमा इच्छाशक्ति र मन भएमा प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण हाम्रो देश नेपालमा पुग्नुपर्ने र घुम्नुपर्ने धेरै ठाउँ छन्। नेपालको भूगोलको मात्रै कुरा गर्ने हो भने पनि अन्य मुलुकका भन्दा पृथक् छ।

धवलागिरि आइसफल पुग्दा

भोक र थकानले हामी फतक्कै गलेका थियौं। भोकका कारण त्यति धेरै खाना मैले एकैपटकमा कहिल्यै खाएको थिइनँ। साँच्चै भोक मिठो हो कि भोजन? मैले पत्तो पाइनँ। अरू साथीहरूको पनि त्यही हालत थियो। खाना बनाउनेलाई खाना थप्न भ्याइनभ्याई थियो। उनीहरू खासखुस गर्दै थिए, ‘दस जनालाई बनाएको खाना ६ जनाले सिध्याउनुभयो।’

मुस्ताङको पुनर्परिभाषा

केही वर्षअगाडिसम्म मंसिर लाग्दै गर्दा मुस्ताङको सबैजसो भागमा हिउँ पर्ने हँुंदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुसपछिको जाडो छल्न तल पोखरा तथा काठमाडौंलगायतका सहर झर्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्