२४ वैशाख २०८१ सोमबार
image/svg+xml

भर्चुअल संवादमा महिला अधिकारबारे प्रश्नै–प्रश्न

हामी हरेक संघ–संस्थाको उच्च पद लिएर बसेका महिलाले सिंहदरबार छिर्न पास र अनुमति लिनुपर्छ भने विपद्मा परेका र हिंसामा परेका महिलाले आफ्नो आवाज सिंहदरबारमा राख्न सक्लान् त ?

सार्क सम्मेलन छिट्टै गर्न प्रस्ताव

नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन छिटै आयोजना गर्न व्यावहारिक विकल्प अघि सार्न सदस्य मुलुकहरूसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन्।

महामारीमा ‘भर्चुअल’ कक्षाको महत्व

बालबालिकादेखि लिएर उच्च शिक्षा अध्ययनरत विद्यार्थीसम्म पढाइबाट वञ्चित भएको लामो समय भइसकेको छ ।

जि २० का विदेशमन्त्रीहरुद्वारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् ।

तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुने

कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइने भएको छ ।

तिलोत्तमा नगरपालिकाले भन्यो, सोह्रश्राद्ध ‘भर्चुअल’ माध्यमबाट गर्नू

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोनाको जोखिम बढेको भन्दै सोह्र श्राद्धलाई अनलाइन माध्यमबाट गर्न गराउन आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोह्र श्राद्ध गर्ने गराउने काम अनलाइन (भर्चुअल)माध्यमबाट गर्न आह्वान गरेको हो।

रोबोटिक दुनियाँ भर्चुअल दूरी

‘गुड जब लुइँटेलजी, यही रफ्तारमा दौडिरहनुभयो भने अर्को वर्ष भेट्रानहरूको वल्र्ड च्यापियनसिप ट्रफी तपाईंले हात पार्नु हुनेछ,’ मलाई मख्ख पार्दै जयप्रसाद भन्छ, ‘मैले मेरा साथीहरूसँग फूर्ति साथ तपाईंको यो प्रगति सुनाइरहेको छु।’

फिलिपिन्स ओपन करातेमा नेपाललाई १ स्वर्ण

फिलिपिन्स ओपन भर्चुअल कुमुते च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, चार रजत र पाँच कांस्यसहित कुल १० पदक जितेको छ।

‘भर्चुअल’ बैठकमा मन्त्री बोल्दाबोल्दै अश्लील भिडियो

जारी लकडाउनका कारण भर्चुअल मिटिङका लागि जुम एप सबैको सारथि बनेको छ। कतिपय देशमा उक्त एपको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेको छ। नेपालमा भने अहिले उक्त एपको प्रयोग स्कुल, कलेज, कार्यालयका काममा बढे पनि विश्वसनीयताबारे प्रश्न उठिरहेका छ।

भर्चुअल बैठकमा पोर्न भिडियो प्ले भएकाप्रति क्षमाप्रार्थी छौं : पर्यटन बोर्ड

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । सोमबार आयोजित भर्चुअल कार्यक्रममा पोर्न भिडियो प्ले भएको घटनामा आयोजक नेपाल पर्यटन बोर्डले माफी मागेको छ ।

‘समृद्ध समाज निर्माणका लागि कला क्षेत्रको यथोचित विकास गर्नुपर्छ’

नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१ औँ शृंखलामा मूर्तिकार ठाकुरप्रसाद मैनालीसँग भर्चुअल संवाद गरिएको छ । नेपालमा आधुनिक मूर्तिकलालाई अगाडि बढाएका मैनालीले नेपाली कलाको विकासका लागि राज्यले योगदान दिनुपर्ने बताए ।

भर्चुअल संस्कृत कवि सम्मेलन सम्पन्न

प्राचीन भाषा संस्कृतका कविहरु प्रविधिको प्रयोग गरेर भर्चुअल कवि सम्मेलन सम्पन्न गरेका छन् । जयतु संस्कृतम् संस्थाले आयोजना गरेको दुई दिने कवि सम्मेलनमा ६० जना कवि एवं कवियत्रीले संस्कृत भाषामा लेखिएका आफ्ना रचना पाठ गरेका थिए । राष्ट्रिय भावना, स्वसंस्कृति, कोरोना भाइरस लगायत समसामयिक विषयका कविताहरू सम्मेलनमा वाचन गरिएको संस्थाका अध्यक्ष डा बद्री पोखरेलले बताए ।

बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुन सक्ने हिंसाबारे भर्चुअल अन्तरक्रिया

बन्दाबन्दीका बेला महिला तथा बालिकामाथि हुनसक्ने हिंसा र अन्य जोखिमको अवस्था र यसको सम्बोधनका लागि आवश्यक पहलहरु विषयमा आज पत्रकारसँग भर्चुअल अन्तरक्रिया भएको छ ।

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दोमा खड्का निर्णायक

कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनीत भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्