६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कोरोनाबारे सचेत गराउँदै भर्चुअल कला प्रदर्शनी

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ । लकडाउनमा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरू समेत सचेत हुन आवश्यक रहेको छ ।

‘भर्चुअल’ कक्षाका लागि शिक्षकलाई प्रशिक्षण

शिक्षकमा ‘भर्चुअल’ कक्षा सञ्चालन गर्ने प्राविधिक सीप विकास गर्न भिडियो मार्फत् प्रशिक्षण चलाइएको छ। इलाम सदरमुकामबाट १९ दिनसम्म सञ्चालन गरिएको भिडियो प्रशिक्षणको प्रत्येक सेसनमा देशभरका कम्तीमा सय शिक्षक सहभागी भएका छन्।

सकियो ‘भर्चुअल लिटरेचर फेस्टिभल’

लकडाउनको समयमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा–२०२०’ को समापन गरिएको छ। किताब जात्रा फाउन्डेसनको आयोजना र चौधरी  फाउन्डेसनको प्रस्तुतिमा सोमबारदेखि सञ्चालन भएको एक हप्ते फेस्टिभलको वैशाख ८ समापन गरिएको आयोजकको भनाई छ।

लकडाउन लक्षित 'भर्चुअल लिटरेचर फेस्टिभल’

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)ले विश्व  नै आक्रान्त बनेको छ। महामारी फैलिन नदिन विभिन्न मुलुक पूर्ण रुपमा लकडाउनमा  छन्। नेपालमा पनि देशव्यापी लकडाउन गरिएको छ। मानिसहरु सेल्फ क्वारेन्टाइनमा छन्।

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।

बालबालिका भर्चुअल दुनियाँमा कि लतमा ?

२० वर्ष कटिसकेका कलंकी बस्ने आशीष भर्चुअल दुनियाँमा रमाउन थालेको पाँच वर्ष जति भयो । पहिले उति साह्रो लत नलागेका उनी अहिले सपनामा समेत भर्चुअल दुनियाँमै हुन्छन् । उनकी आमा सीतादेवीले भनिन्, ‘राति पनि कहिले गन (बन्दुक) ल्याऊ भन्छ त कहिले फस्र्ट एड बक्स (प्राथमिक उपचारको भाँडो) भन्छ । कहिले म मर्न लागिसकेँ बचाउन आइज भनेर कराइरहन्छ । यो उमेरमा यसरी सपनामा कराउने गरी लत बसेको देख्दा बडो चिन्ता लागेको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्