१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भर्चुअल बैठकमा पोर्न भिडियो प्ले भएकाप्रति क्षमाप्रार्थी छौं : पर्यटन बोर्ड

घटना छानबिन गर्दैछौं

सोमबार आयोजित भर्चुअल कार्यक्रममा पोर्न भिडियो प्ले भएको घटनामा आयोजक नेपाल पर्यटन बोर्डले माफी मागेको छ ।  

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई   प्रमुख अतिथि थिए ।  

मन्त्री भट्टराई बोलिरहेको बेला करिब १ मिनेट पोर्न भिडियो प्ले भएको थियो। सो घटनाका विषयमा विज्ञप्ति जारी गरी पर्यटन बोर्डले क्षमा मागेको हो ।  

यो पनि पढ्नुहोस्

पर्यटनमन्त्री सहभागी 'जुम मिटिङ'मा अश्लील भिडियो प्ले भएपछि...

प्रकाशित: ८ असार २०७७ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App