१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भर्चुअल बैठकमा पोर्न भिडियो प्ले भएकाप्रति क्षमाप्रार्थी छौं : पर्यटन बोर्ड

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । सोमबार आयोजित भर्चुअल कार्यक्रममा पोर्न भिडियो प्ले भएको घटनामा आयोजक नेपाल पर्यटन बोर्डले माफी मागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्