१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कोसी करिडोर निर्माण धिमा गतिमा

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोसी करिडोर) लोकमार्गको अझै सात किलोमिटर ट्र्याक छिचोल्नै बाँकी रहेको छ।

बहिनीलाई यौनजन्य गतिविधि गराउने दिदी पक्राउ

भक्तपुर प्रहरीले आफनै नावालिक बहिनीसँंगै आफैं संलग्न भई यौनजन्य गतिविधि गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।

चितवन विशेषः भरतपुरका ठुला आयोजना संघ र प्रदेशकै भरमा

अन्य पालिकामा भन्दा भरतपुर महानगरपालिकामा संघीय बजेट बढी नै आएको छ। पाँच वर्षको अवधिमा संघीय सरकारबाट १३ अर्ब रूपैयाँबराबरका आयोजना भरतपुरमा आए। चालु आवमा मात्रै ५ अर्ब ६४ करोड रूपैयाँबराबरका आयोजना संघीय सरकारबाट सञ्चालित छन्।

‘५७ प्रतिशत कार्यक्रममा शून्य प्रगति’

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघले बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत कार्यक्रम चालु वर्षको ७ महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको बताएको छ ।

दस नयाँ सहर निर्माण अलपत्र: १२ वर्षमा १० प्रतिशत काम, ९५ प्रतिशत प्राविधिक अभाव

तोकिएको दरबन्दीअनुसार प्राविधिक कर्मचारीको अभाव हुँदा देशभरि १० वटा नयाँ सहर निर्माण गर्ने सरकारको १२ वर्षअघिको महत्त्वाकांक्षी योजनाको कार्यप्रगति विजोग बन्न पुगेको छ।

भारतलाई एकदिवसीय शृंखला

तीव्र गतिका बलर मोहम्मद सामीको उत्कृष्ट बलिङ प्रेरित भारतले शनिबार न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै तीन खेलको एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ।

हुलाकी राजमार्गको प्रगति झण्डै ८३ प्रतिशत

राजमार्ग निर्देशनालयका अनुसार अहिलेसम्म यस राजमार्गअन्तर्गत ९ सय ५० किलोमिटर सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ भने कालोपत्रे गर्न बाँकी करिब ५ सय किमि सडकमा हाल ठेक्का लगाइ निर्माण भरहेको निर्देशनालयले जनाएको छ।

सुकुमबासी कि हुकुमबासी?

अहिले सुकुमबासीविरुद्ध खासगरी सामाजिक सञ्जालमा देखिने ‘खुच्युउँ...’ ले महानगर प्रमुखलाई केही क्षणको न्यानो त देला तर यसले कालान्तरमा निम्त्याउने भनेको विद्रोह नै हो। अहिलेलाई यति बुझे पुग्छ।

जितसँगै भारतको सेमिफाइनल आशा बलियो

तीव्र गतिका बलर अर्शदीप सिंहको कसिलो बलिङको सहयोगमा भारतले ट्वान्टी–२० विश्वकप क्रिकेटमा बुधबार बंगलादेशमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलको आशा बलियो बनाएको छ।

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।

अझै हाम्रो मनोबल घटेको छैन-पाकिस्तान

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले जिम्बाब्वेसँगको हारपछि आफ्नो टोलीको आलोचना भइरहे पनि त्यसलाई बेवास्ता गर्ने र आगामी खेलमा केन्द्रित हुँदै ट्वान्टी-२० विश्वकप २०२२ को सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्नुपर्ने बताएका छन्।

ङ्यूङ्ने व्रत सम्पन्न

धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसंगति हटाई समुन्नत समाज निर्माण गर्न राम्चेका युवाले सुरु गरेको ङ्यूङ्ने (निलाहार) व्रत बुधबार सम्पन्न भएको छ।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

बेलारूसलाई फुटबल गतिविधिबाट अलग गर्न माग

युरो कप २०२४ को आयोजक जर्मनीको आन्तरिक मामिला मन्त्रालयकी प्रवक्ता नान्सी फइसले युइएफएसँग युक्रेनमाथि हमला गरिरहेको रूसलाई सहयोग गरिरहेको बेलारूसलाई पनि अलग्याउन माग गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्