७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

वैदेशिक व्यापार दुई खर्ब घट्यो

आयात घट्नु अर्थतन्त्रका लागि सकारात्मक भए पनि निर्यात घट्नुलाई भने राम्रो मानिँदैन। आयात २०.७१ प्रतिशतले घटेको छ भने निर्यात पनि ३४.६१ प्रतिशतले घटेको छ।

विदेशी विनिमय सञ्चितिले नौ महिनाको आयात धान्ने

सरकारले पछिल्लो समय अर्थतन्त्र सुधार्न आयातमा कडाइ र केही वस्तुमा प्रतिबन्ध लगाइएका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ।

फेरियो कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदो बालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ।

प्रतिबन्धित वस्तुको आयात फुकुवा

विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

कृषि उत्पादन बढाउन १० अर्ब

कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।

आयात निर्यात दुवै खुम्चियो

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन।

सवारी आयात प्रतिबन्ध निरन्तरताप्रति व्यवसायी असन्तुष्ट

सरकारले निजी सवारी साधन आयातमा लगाएको प्रतिवन्धलाई निरन्तरता दिएपछि अटो व्यवसायीले असन्तुष्टि जनाएका छन्।

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो।

व्यापार घाटा कम गर्ने उपाय

सरकारी निकाय भन्सार विभागले हालै सार्वजनिक गरेको चालु वर्षका २ महिनाको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब रुपियाँ भएको छ।

केरा आयात नरोकिए आन्दोलनको चेतावनी

‘बारीभरि केरा पाकेका छन्। भारतीय केरा आयात तत्काल नरोकिए किसान आन्दोलित हुनेछन् र केरा खोसेर फाल्नेछन्,’ नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले भने, ‘व्यापारीलाई पनि भन्छौं, भारतबाट केरा नल्याउनुहोस्।’

आयात प्रतिबन्ध खुलाउनु घातक

अर्थतन्त्रका बाह्य क्षेत्रमा देखिएका समस्यामा सामान्य सुधार देखिए पनि यो खतरामुक्त भइसकेको छैन।

अर्थतन्त्रमा चाप कायमै आयात प्रतिबन्ध खुलाउँदै सरकार

अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्।

बीउ उत्पादनमा आत्मनिर्भर सुर्खेत, पहिले आयात हुन्थ्यो, अहिले निर्यात

‘पहिले बीउ पाउनै मुस्किल हुन्थ्यो, अहिले बीउमा आत्मनिर्भर भएका छौं, उत्पादित वस्तुको बजारीकरणको समस्या छैन्,’ उनले भने, ‘बीउ बेचेरै वार्षिक तीन–चार लाख रुपैयाँ आम्दानी भइरहेको छ।’

किसानलाई हेप्नाको परिणाम

किसानमैत्री नीति ल्याउन, आंशिक र पूर्वकिसानलाई हैन, वास्तविक किसानलाई सहयोग गर्न सरकारलाई दबाब दिए मात्र हाम्रो मुलुक खाद्यान्न परनिर्भरताबाट मुक्ति पाउने मार्गमा उन्मुख हुनेछ।

स्याम्पु आयातमा विदेशियो एक अर्ब, ४३ करोडभन्दा बढीको बडीलोसन

देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ। संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्