१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

रसुवामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुग्यो

रसुवामा एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ५ र नौकुण्डमा ६ जना कोरोना संक्रमित थप भएका हुन्।

वीपीमा सप्तरीका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमित एक व्यक्तिको निधन भएको छ।

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।

नेपाल र भारतमा भाइरसको प्रकृति ‘मिल्दोजुल्दो’

‘अध्ययनले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्।’

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

होम आइसोलेसनमा किट दिइने

सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई लक्षित गरी सरकारले होम आइशोलेशन किट उपलब्ध गराउनेसम्बन्धी मार्गदर्शन २०७७ जारी गरेको छ।

‘धेरै संक्रमित परीक्षणको दायराबाहिर’

हाल १० बटा खोप तेस्रो चरणको परिक्षण चरणमा रहेकोमा ३ वटाले आफ्नो प्रभावकारिताको अन्तरिम नतिजा सार्वजनिक गरेका छन् 

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

कोरोना संक्रमित एकको मृत्यु

उपचारका क्रममा एक कोरोना संक्रमित वृद्ध पुरुषको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्