१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ।

थपिए ११ सय ९७ जना कोरोना संक्रमित, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ९ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ९ सय ३४ जना कोरोना मुक्त भएका छन्।

निःशुल्क उपचार भर्ना भएका बिरामीलाई मात्र

सरकारलेकोरोना उपचार निःशुल्क गर्ने घोषणा गरे पनि अस्ताल भर्ना भएका र १ सय डिग्री फरेनहाइट ज्वरो आएका व्यक्तिको हकमा मात्र निःशुल्क परीक्षण हुने भएको छ ।

के संक्रमित घटेका हुन्?

देशभर नोभेल कोरोना भाइरसका थप १ हजार ९ सय १३ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ संक्रमित थपिएका हुन्।

संक्रमित पनि संक्रमणमुक्त !

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो।

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

होम आइसोलेसनका संक्रमितलाई सेवा दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा दिनेगरी सरकारले प्रक्रिया अघि बढाएको छ।

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

सरकारले आइसोलेसनमा बसेको १४ दिनपछि लक्षण नभएका व्यक्तिले परीक्षण गर्नुनपर्ने भने पनि समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बाध्यता छ।

विराटनगरमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो। यो सँगै प्रदेश १ मा एकै दिन मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या हो।

रुपन्देहीमा उपचारकै क्रममा दुईजना संक्रमितको मृत्यु

रुपन्देहीमा आज उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।

प्रदेश १ मा ६ सय डिस्चार्ज, २ सय १९ संक्रमित थपिए

कोरोना संक्रमित ६ सय जना आइतबार डिस्चार्ज हुँदा प्रदेश १ मा २ सय १९ जना संक्रमित थपिएका छन्।

२८ सय १७ कोरोना संक्रमित थपिँदा २८ सय १२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार जारी तथ्यांक अनुसार देशभर विभिन्न ठाउँमा पिसिआर परीक्षण गर्दा २४ घण्टामा २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्।

वीपीमा धनकुटाका कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज धनकुटाका एक जना कोरोना संक्रमित वृद्धको निधन भएको छ।

प्रदेश १ मा ५ सय २७ डिस्चार्ज, ४ सय ९८ जनामा संक्रमण

४ सय ९८ जना कोरोना संक्रमित प्रदेश १ मा शनिबार थपिँदा ५ सय २७ जना डिस्चार्ज भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्