२० वैशाख २०८१ बिहीबार
image/svg+xml

धरानमा क्वारेन्टिनमा बसेका ६७ जनाको रिपोर्ट नेगेटिभ, सबैलाई डिस्चार्ज गरियो

धरान उपमहानगरपालिका क्षेत्रमा क्वारेन्टिनमा रहेका ७० जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये एक जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी हुन् । बाँकी ६७ जना क्वारेन्टिनमा रहेकाहरु हुन् ।

धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टिनमा

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।

नमुना संकलन सुस्त हुँदा संक्रमणको दर घट्यो

प्रदेश नं.५ मा क्वारेन्टिन र आइसोलेसनहरूमा भिड घटदै गएको छ । पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरूमा नमुनाको चाँप कम छ । भारत तथा तेश्रो मुलुकबाट फकर्नेहरूको संख्या नगण्य छ । यस अघि क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटि परीक्षण गरी घर पठाइएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएकालाई पनि १४ दिन आइसोलेसनमा राखेर परीक्षण नगरी घर पठाइएको छ ।

तनहुँमा क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

भारतबाट आएर क्वारेन्टाइनमा बसेको एक वृद्धको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका भानु–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए।

नाचागान र इन्टरनेटमा दिन बिताउँछन् क्वारेन्टिन बस्नेहरु

गोरखा नगरपालिका १० टक्सारको मनकामना बहिरा आवासीय विद्यालयको क्वारेन्टिनमा बसेकाहरु हरेक बिहान डेढदेखि दुई घण्टा ब्यायाम गर्छन् ।

विदेशबाट आएका धरानका चार जनामा कोरोना संक्रमण

वैदेनिक रोजगारीबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका धरानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रसुवामा १० जना कोरोना संक्रमित निको भए, एक जना थपिए

रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

क्वारेन्टिन रित्तिँदै,आइसोलेसन भरिँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेनमा अहिले ३६ जना छन्। कोराना संक्रमितको संख्या बढ्न सक्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० बेडको आइसोलेसन कक्ष निर्माण भएको थियो।

क्वारेन्टिन रित्तिदै, आइसोलेसनमा थपिदैँ

स्वदेश तथा विदेशबाट भित्रिनेका लागि जुम्लामा झण्डै ८ सय वटा बेडका क्वारेन्टिन निर्माण भए । प्रत्येक स्थानीय तहका विद्यालय र सामुदायीक भवनमा क्वारेन्टिन बने । सबै क्वारेन्टिनमा भारत तथा नेपाल भित्रबाट आएकाहरुले भरिभराउ भए । तर पछिल्लो समयमा यहाँका क्वारेन्टिन रित्तिन थालेका छन् ।

खाली हुँदैछ क्वारेन्टिन

सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ। होम क्वारेन्टिनमा बस्ने बढेका छन्। असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन्।

विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्न थालेको छ।

किरिया, एकान्तवास अर्थात् ‘क्वारेन्टिन’

जब मानिस किरियापुत्री किरिया बसेजसरी सामाजिक दूरी कायम गरी १२–१५ दिन आइसोलेसनमा बस्छ, उसलाई संक्रमण भए÷नभएको थाह हुन्छ। हिन्दू धर्म–संस्कृतिको दाह–संस्कार र किरिया संस्कार यसर्थ महत्वपूर्ण ठहरेको देखियो।

क्वारेन्टिन ब्यवस्थापनमा चुक्यौं : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना नियन्त्रणका क्षेत्रमा सरकारले गरेका कामको बचाउ गरेका छन्। शुक्रबार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै उनले कोभिड १९ नियन्त्रणमा सरकारले गरेका प्रयत्नहरु सकारात्मक भएको बताए।

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)का एक जना संक्रमित थपिएका छन् । बहराईनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय युवालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्