११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अलमलमा धर्म र राजनीति

मान्छे भएर जन्मिएपछि बाँच्न त गाह्रो छ नै, त्योभन्दा पनि मर्न गाह्रो छ। यो कुरा सोच्दै गर्दा नेल्सन मन्डेलाको भनाइ सम्झना आउँछ-दुनियाँलाई बदल्ने शक्तिशाली हतियार भनेको शिक्षा हो। दुनियाँलाई मूर्ख बनाउने हतियार धर्म हो।

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ।

रौतहटमा बिचौलिया हटाएपछि प्रशासनको सेवा सहज

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्ला प्रशासन कार्यालयको अगाडि बोरा ओछ्याएर, कुर्सी र टेबुल राखेर बाटो नै छेक्ने गरी सेवाग्राहीलाई प्रभावित पार्नेहरुले हटाउन लगाएका हुन्।

अनावश्यक विवाद

हिन्दु राज्य र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा गएपछि पनि त्यसैलाई निरन्तरता दिइरहेको छ। पार्टी र सांसद मात्रै होइन, सरकारमा गएका मन्त्रीले समेत सार्वजनिक रूपमा संविधानमा रहेको उल्लेखित व्यवस्था उल्ट्याउने बताएपछि यो बहसको विषय बनेको छ।

सुरक्षाको अनुभूति दिलाउन प्रतिबद्ध छु: प्रजिअ मिश्र

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शान्ति सुरक्षा, तस्करी नियन्त्रण तथा सेवामा सुधार आफ्नो तिन प्राथमिकता रहेको बताएका छन्।

धनगढीमा राष्ट्रिय ब्याडमिन्टन हुने

देशकै सर्वाधिक धनराशिको धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

आधुनिक युगमा बुद्ध धर्मको उपादेयता

बुद्ध धर्म वास्तवमा जीवन जिउने कला हो, सदाचार हो। यसले मानिसलाई जीवनको वास्तविकता र यथार्थको धरातलमा उभिएर शिष्ट, अनुशासित र मैत्रीभावले शान्तपूर्वक जीवन यापन गर्न दिशानिर्देश गरेको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन्।

पुस २७ गते बिदा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मागलाई सम्बोधन गर्दैै सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपालमा इसाई धर्म: प्रवेश र विस्तार

शाहकाल र राणाकालमा नेपालमा इसाईहरूको खासै बढीत्तरी भएको नपाए तापनि २००७ सालको प्रजातन्त्रको उदयपछि इसाई मुलुकहरूले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अघोषितरूपमा इसाई धर्मको विजारोपण गर्न सुरु गरे।

निर्वाचन परिणामको सन्देश

यो निर्वाचन परिणाममा ओलीसँग सहमत हुन सकिने कुराचाहिँ के छ भने यसले स्थायित्व नदिन सक्छ र सत्ता स्वार्थमा को कता विभाजित हुन्छन्, अहिले नै अनुमान गर्न कठिन छ।

पशुपति गौशाला धर्मशालामा डोजर लगाएकोमा विरोध

मारवाडीले भने कानुनबमोजिम धर्मशाला, डायलासिस सेन्टर तथा गाईबाच्छा पालन गरी समाजसेवा गरिरहेको जनाउँदै धर्मशाला भत्काउने प्रयास भएकोमा गम्भीर आपत्ति जनाएको छ। साथै भत्काउने योजना बन्द गर्न कोषलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्