८ वैशाख २०८१ शनिबार
Maniratna Shakya
मणिरत्न शाक्य


मणिरत्न शाक्यका लेखहरु :

किन आउँछ बाढी?

घर–घरबाट निस्कने फोहोर तथा अन्य ठोस पदार्थ नदी, खोलामा फाल्नाले खोलाको बहावमा अवरोध खडा भई वैकल्पिक मार्ग खोज्दै खोला सहर पस्न थालेको छ।

आधुनिक युगमा बुद्ध धर्मको उपादेयता

बुद्ध धर्म वास्तवमा जीवन जिउने कला हो, सदाचार हो। यसले मानिसलाई जीवनको वास्तविकता र यथार्थको धरातलमा उभिएर शिष्ट, अनुशासित र मैत्रीभावले शान्तपूर्वक जीवन यापन गर्न दिशानिर्देश गरेको छ।

जलवायु परिवर्तन र सम्भावित ‘वाटरवार’

अफ्रिकामा मात्र नभई एसिया महादेशमा पनि पानीको आपूर्ति कम भई पानीको अभावले जीवन कष्टकर बन्दै गइरहेको छ र कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन सक्ने डर पैदा भएको पानीसम्बन्धी अध्ययनमा उल्लेख गरिएको छ।

युरोपमा भीषण गर्मी: जलवायु परिवर्तनको प्रकोप

युरोपका विभिन्न मुलुक इतिहासमै पहिलोपटक मौसमका नयाँ रेकर्ड कायम गर्न सफल भएका छन्।

किन तात्दैछ पृथ्वी?

यस वर्ष कमजोर पश्चिम वायुको प्रभावको कारण मार्चमा मनसुन पूर्वाद्धको वर्षा भारतमा अत्यन्त न्यून हुन पुग्यो। जसले गर्दा सुक्खा मौसमको साथै तेजिलो घामले वायुमण्डलीय तापमानमा वृद्धि भई लू चलेको अध्ययनले देखाएको छ।

हिउँदे वर्षामा ह्रास

चालु हिउँद याममा नेपालमा पुस महिना बितिसक्दा पनि वर्षा शून्य रह्यो । गत वर्षको हिउँदमा पुस १० गते नेपालको पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षाको आगमनको संकेत गरेको थियो । तर यस वर्ष पुसको अन्त्यपछि पनि वर्षामा शून्यताले एकातिर हिउँदे वर्षामा ह्रास आएको देखिन्छ भने अर्काेतिर वर्षाको आगमनमा ढिलाइ हुँदै गइरहेको स्पष्ट हुन्छ ।

घट्दो हिउँदे वर्षा, बढ्दो तापमान

नेपालमा यस वर्ष माघ महिनाको मध्यसम्म आइपुग्दा पनि राम्रोसँग हिउँदे वर्षा हुन सकेन। सामान्यतया देशका विभिन्न स्थानमा मंसिर महिनामा मेघ गर्जनसहित वर्षा भई हिउँदे वर्षा आरम्भको संकेत दिन्थ्यो तर विगत एक, डेढ् दसकयता यस्तो प्रक्रियामा कमी आई मंसिरमा वर्षा प्रायः शून्य हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्