१० मंसिर २०८१ सोमबार
image/svg+xml

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।

‘छठको आदिभूमि’मा सर्वधर्म पर्व

लोक पर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटलाई दुलहीझैं सजाइएको छ।

माई पोखरीमा सद्भावको त्रिवेणी,हिन्दु,बौद्ध र किरात धर्मको प्रवचन

राम सार क्षेत्र माई पोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गर्ने भएका छन्। धार्मिक तथा जैविक विविधताको संगमस्थल माई पोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा स्थानीयले आज (मंसिर १) देखि ८ गतेसम्म त्रि–धार्मिक महाउत्सव संयुक्त रूपमा आयोजना गरेका हुन्।

‘विश्वविद्यालयको कुलपति खुला प्रतिस्पर्धाबाट छनोट हुनुपर्छ’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले नियुक्ति हुनासाथै विश्वविद्यालयमा विभिन्न दलनिकटका विद्यार्थी र शिक्षकका संगठनको तालाबन्दीका कारण आफू शरणार्थी भएर चार वर्षे कार्यकालमा काम गरेको बताएका छन्।

तालाबन्दी, हडतालका किंकर्तव्यविमुढ उपकुलपति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो ।

पितृको स्मृतिमा मन्दिरमा संरचना निर्माण

गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको सम्झनामा लाखौं रकम बराबरको भौतिक संरचना निर्माणमा लगाएका छन्।

बदलिंदाे दसैं

अहिले दसैं मनाउने तरिका बदलिएको छ। विगत केही वर्षयता दसैंमा घरमा भन्दा आफ्नो एकल परिवार लिएर घुम्न जाने चलन बढ्दै छ। एकै साथ सबैले लामो बिदा पाउने भएकाले पनि दसैंलाई घुमेर सदुपयोग गर्नुपर्ने धारणा बढ्दै छ।

सद्भावले जोडेको नेपालगन्ज सहर

नेपालगन्जका अब्दुल वाहिद मन्सुरी इस्लाम धर्ममा आस्था राख्छन्। तर, उनी हरेक वर्ष हिन्दु धर्मावलम्बीका महान् चाडपर्व दसैं र तिहार धुमधामका साथ मनाउँछन्।

यो साता सुनको मूल्यमा गिरावट

नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ।साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो।आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ।

९ दिनदेखि माइतिघरमा वैशाखीको साहाराले उभिएका छन शिक्षक यादव

यादवको दैनिकी अहिले काठमाडौंको चर्को घाममा माइतिघरदेखि बानेश्वरसम्म पुग्नु र बानेश्वरदेखि माइतिघरसम्म आउनु बनेको छ। तर उनको आश भने मरेको छैन।

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन पनि

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ।

गौ रक्षार्थ नारायणी किनारमा प्रदर्शन

चितवनमा गौवंश रक्षार्थ हिन्दु धर्मावलम्बीले प्रदर्शन गरेका छन्। धरानमा गोरु काटेर खाएको विरोधमा शनिबार नारायणी नदीकिनारमा गरिएको हो।

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

समाचारको सारांशत्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो। हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयमा छन्।

अंगदानमा महिला नै किन अघि ?

तथ्यांक भन्छ– अंगदान गर्नेमा ७८ प्रतिशत महिला छन्। यसबाट बुझिन्छ, दानमध्येको सबैभन्दा ठुलो मानिएको अंगदानमा पनि महिला नै पहिला छन् तर लिनेमा जहिल्यै पुरुष।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्