१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मेरियट होटलमा ‘थांका’ अभिषेक

मेरियट होटलले थांका (बौद्ध धर्मसँग सम्बन्धित रंगिन चित्र) अभिषेक समारोह सम्पन्न गरेको छ। यसले परम्परा, कला र अध्यात्मलाई उजागर गर्ने विश्वास आयोजकले लिएका छन्। थांका अभिषेक समारोहमा बौद्ध धर्ममा लामा गुरूहरूले उक्त कलाकृतिलाई आध्यात्मिक मन्त्रहरूद्वारा बाचन गरी अभिषेक गरेका थिए।

कार्यक्रममा प्रस्तुत आध्यात्मिक एवम् सांस्कृतिक क्रियाकलापले यसको संरक्षणको महत्व सम्झाउन समारोहका सहभागीलाई सहयोग गर्ने विश्वास राखेको जानकारी आयोजकले दिए।

प्रकाशित: २६ आश्विन २०८० ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App