१९ वैशाख २०८१ बुधबार
image/svg+xml

विश्वमा एक दिनमा अहिलेसम्मकै अत्यधिक संक्रमित थपिए : डब्लुएचओ

बितेको २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो । एक दिनमा थपिएको संक्रमतिको यो संख्या महामारी फैलिएयताकै बढी भएको डब्लुएचओले जनाएको छ ।

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभर दुई करोड नाघे

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ।

डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यकाे आशा व्यक्त गर्‍याे

डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ ।

युवामा कोरोना संक्रमण हुने दर ३ गुणा बढ्यो : डब्लुएचओ

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले भने, ‘हामीले पहिले पनि भनिसकेका छौं र फेरि पनि भन्न चाहन्छौं युवा अजेय होइनन् । उनीहरू पनि संक्रमित हुन सक्छन् । मर्न सक्छन् र अर्काे व्यक्तिलाई संक्रमण सार्न सक्छन् ।’

रुसले कोरोनाविरुद्ध ल्याउन लागेको खोपप्रति डब्लुएचओको असन्तुष्टि

‘दिशानिर्देश पालना गरियो भने मात्र हामी कुनै औषधि वा खोपको कुनै साइडइफेक्ट पाे छ कि वा फाइदाभन्दा बढी हानि पो गर्छ कि भन्ने कुरा थाहा पाउन सक्छौं ।’

कोरोनाको सुरुवात कसरी भयो ? वुहानमै पुगेर अनुसन्धान गर्दै डब्लुएचओ

कोरोना भाइरसको सुरुवात कहाँबाट भयो ? यसको जवाफ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोजिरहेको छ ।

कोरोनाविरुद्ध अचूक औषधि बन्दै नबन्ने सम्भावना पनि छ : डब्लुएचओ

‘अहिले विश्वमा धेरै खोप तेस्रो चरणको परीक्षणमा छन् र हामी सबैलाई ठूलो आशा छ, कुनै एक खोप मानिसलाई संक्रमणबाट बचाउन सफल साबित हुनेछ । यद्यपि अहिलेसम्म कुनै त्यस्तो अचूक औषधि तयार भइसकेको छैन र यस्तो औषधि कहिले नआउने सम्भावना पनि त्यत्तिकै छ ।’

कोरोना महामारीको दोस्रो लहर देखिन थालेकाे छ : डब्लुएचओ

महामारी घोषणा गरिएको ६ महिनापछि बसेको डब्लुएचओको आपतकालीन कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको हो।

कोरोना विश्व अपडेट : ६ लाख साढे ७० हजार संक्रमितको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार दिएको जानकारीअनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म ६ लाख ७० हजार ५ सय ४८ जनाको मृत्यु भएको हो ।

डब्लुएचओ भन्छ : कोरोना संक्रमण युवामा बढी देखिन थाल्यो

युरोपका लागि डब्लुएचओका निर्देशक डाक्टर हान्स क्लुजले पछिल्लो समय कोरोना संक्रमण युवामा बढी देखिने थालेको बताएका छन् ।

डब्लुएचओ अहिलेसम्मकै ठूलो संकटमा : डा.टेड्रोस

महानिर्देशक डा. टेड्रोसले जेनेभामा आयोजित भर्चुअल न्युज ब्रिफिङमा भने, ‘मास्क अनिवार्य लगाउने, भिडभाडमा नजानेजस्ता सुरक्षाका नियम कडाइपूर्वक पालना गरेर हामी कोरोनालाई हराउन सक्छौं ।’

विश्वमा झन् भयावह बन्दै कोरोना, दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभरमा २ लाख ८४ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनासँग सम्बन्धित यी हुन् विश्वका ताजा खबर

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म डेढ करोडभन्दा बढी मानिस कोरोनाबाट संक्रमति भएका छन् भने तीमध्ये ६ लाख १८ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ ।

झन् बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए २ लाख ६० हजार संक्रमित

डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा संसारभर २ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक दिनमा थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै बढी हो ।

महामारीको चेपुवामा डब्लुएचओ

शक्ति राष्ट्रहरू एक/अर्काविरुद्ध खनिँदा बहुपक्षीय र तटस्थ प्रयासहरूको आवश्यकता हुन्छ। त्यही तटस्थ प्रयासको आवश्यकता संयुक्त राष्ट्र संघ र यसका निकायले पूरा गर्न सक्छन्। कोभिड–१९ महामारीको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठनको भूमिका अपेक्षित र महत्वपूर्ण रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्