१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बेमौसमी बर्षातले सधैं मर्कामा किसान

किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्।

आज वषासँगै हावा हुरीको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

बर्षाद्का दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने

बर्षादका दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ। असारदेखि असोजसम्म जहिले नै खाद्य डिपोमा खाद्यन्न नपाइने समस्या यो वर्ष नहुने कार्यालयले दाबी गरेको छ।

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

अत्याधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्।

बाढीले क्षतिग्रस्त विद्युत सञ्चालन नहुँदा राप्तीपारीका गाउँ अन्धकार

राप्ती नदीमा यही असोज २१ गते आएको ठूलो बाढीले ठाउँ–ठाउँमा पोल र तार टुटेका कारण सेवा सूचारु गर्न कठिनाई भएको हो।

राजमार्गमा पहिरो नै पहिरो : ज्यान जोगाउनै मुस्किल

बर्षायाम सुरु भएसँगै राजमार्ग छेउका सडक भासिने, पुल भत्किने, पहिरो तथा लेते झर्ने समस्याले हरेक वर्ष पिरोल्ने गरेको छ।

पहिरोले बाजुरा र बझाङमा सडक अवरुद्व

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ र बाजुरामा पहिरो गएर सडक अवरुद्व भएको छ। प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बाजुराको मार्तडी साँफेबगर सडक खण्डको अम्कोट भन्ने स्थानमा पहिरो गएर सडक अवरुद्व भएको बताएका छन्।

जवाङ र बादरेभिरमा लेते खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

अविरल बर्षाका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ। बुधबारदेखि परेको बर्षाले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० जवाङ र बादरेभिरमा लेते खस्दा राजमार्ग अबरुद्ध भएको हो।

नारायणी तटीय क्षेत्रका दर्जनौँ घर जलमग्न, त्रिशुलीले बगायो तीन घर

नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौँ घरमा पानी छिरेको छ । त्रिशुली नदीले तीन घर बगाएको छ भने भरतपुर महानगरका ६ वटा वडामा नारायणीको भेल पसेको छ ।

थप एक जनाकाे शव भेटियो, एक जना अझै बेपत्ता

सोमबारको पहिरोले पुरेर बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानैदेखि खोजी गर्ने क्रममा हराइरहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम भुजेल मृत अवस्थामा भेटिएका हुन् ।

जाजरकोट पहिरो : मृतकको संख्या ११ पुग्यो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा आएको पहिरोमा परी बेपत्ता भएका थप दुईजनाको शव भेटिएको छ । आइतबार पहिरोमा पुरिएको अवस्थामा कमला र लक्ष्मी सार्कीको शव भेटिएको हो ।

लगातार बर्षाले बाँझो जमिनमा रोपाँई, किसानलाई चटारो

गत वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भएसँगै गोरखामा धमाधम रोपाई चलिरहेको छ । १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गोरखामा करिब सात हजार हेक्टरमा रोपाँई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गैँडाकोटका तीन वडामा पाँच सय घर जलमग्न

तीन दिनदेखिको झरीले नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र तीनवटा वडाका करिब पाँच सय घरमा पानी पसेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबानमा परेका हुन् । सबैभन्दा बढी २ मिटरसम्म डुबान भएको छ ।

उर्लियो नारायणी, बाढीको डर

दुई दिनदेखिको अविरल बर्षासँगै त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदी पनि उर्लिएको छ । देवघाटधामको वेणीमा त्रिशुली र कालीगण्डकी मिसिएर नारायणी नदी सुरु हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्