९ मंसिर २०८१ आइतबार
image/svg+xml

विद्युत उत्पादनलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गरिनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले विद्यूत उत्पादनमा आन्तरिक बाह्य लगानी गरी उत्पादन बढाउने बताएका छन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी टुङ्ग्याउने सरकारको घोषणा

अर्थ मन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक लगानीको ढाँचा टुंग्गाउने बताएका छन्।

अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

अर्थमन्त्री डा.प्रकाशसरण महतले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गरेका छन्।

बजेट खर्च गर्न असफल प्रदेश सरकार

मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ।

युवा विदेश पलायन गराएर मुलुक बन्दैन : भण्डारी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन्।

अर्थतन्त्र सुधार्न कांग्रेसको चाैधबुँदे योजना

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा चुनौती कायमै रहे पनि आर्थिक परिसूचकमा क्रमशः सुधार आएको दाबी गरेका छन्।

दाँत मिलाउन तारको सट्टा ‘अलाइनर्स’ प्रविधि

अलाइनर्स भनेको दाँत ठिक गर्न प्रयोग गरिने एक प्रकारको दाँतको ब्रेस नै हो। तर यसमा तार वा ब्राकेटहरू प्रयोग गरिँदैन। यो प्लास्टिक आकारको हुन्छ। अलाइनर्सलाई अदृश्य ब्रेस पनि भनिन्छ।

अर्थमन्त्री भन्छन्ः बजेट कटौती गरिएको छैन

अर्थ मन्त्रालयले गत माघ २९ गते अर्थवार्षिक मूल्याङ्कन गर्दै प्रतिवेद सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ का लागि १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

धर्मराएको अर्थतन्त्र तंग्रिन्छ की अझै लड्छ?

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराशा छाएको छ। व्यावसाय चल्न सकेको छैन। हिजोसम्म जसोतसो व्यावसाय चलेका घरका सटर पनि खाली भईरहेका छन । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ। यतिसम्मकी चियाचौतारीमा समेत अर्थतन्त्रको असर परेको छ।

प्रश्न गरौं प्रश्न

आयोगका प्रतिवेदनले ती कुरा औंल्याए? प्रतिवेदनमा प्रतिवेदन नबनेको बाहेक भित्री कुरा जान्नै पाइँदैन। न त तिनबारे छलफलर विचार विमर्श नै भएको छ। विद्वान् विज्ञहरूको विश्लेषणर तिनको संप्रेषण कहीँ कतै देखिँदैन।

विदेशी सहायता ७७ अर्ब घट्यो

मुलुकको विकासका लागि स्रोतको अभाव भइरहेका बेला अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई दिने सहायतामा भारी गिरावट आएको छ।

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक

जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।

सरकार सत्ताको खालमा, पीडित अझै पालमा

भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्।

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छः आइएमएफ

टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ।

बजेटको आकार सवा दुई खर्ब घट्यो

स्रोत सुनिश्चित नभई ठूलो आकारको महत्वाकांक्षी बजेट बनाएको सरकारले बजेटको आकार सवा दुई खर्ब रूपैयाँ घटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्