१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

अर्थमन्त्री डा.प्रकाशसरण महतले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गरेका छन्।

प्रतिनिधिसभाको आजको पहिलो बैठक विपक्षी दलहरुले अवरुद्ध गरेपछि दोस्रो बैठकमा अर्थमन्त्री डा.महतले यो प्रस्ताव पेस गरेका हुन्। 

प्रकाशित: १४ फाल्गुन २०८० १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App