रेडपान्डा संरक्षणमा स्थानीय सरकार
दुर्लभ जंगली जनावर रेडपान्डा संरक्षणमा कालिकोटका स्थानीय सरकार र संघसंस्था जुटेका छन्।
दुर्लभ जंगली जनावर रेडपान्डा संरक्षणमा कालिकोटका स्थानीय सरकार र संघसंस्था जुटेका छन्।
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्छन्।
चितवनको भरतपुर महानगरपालिका-९ स्थित टिकौली जङ्गलमा भयानक सवारी दुर्घटना भएको छ।
चितवनमा जंगलमा निउराे टिप्न गएका एक बृद्ध मृत फेला छन् । पूर्वि चितवनको रत्ननगर नगरपालिका ७ स्थित बागमारा मध्यवर्ती सामुदायिक वनमा निउराे टिप्न गएका अन्दाजि ७६ बर्षका नबराज अधिकारी आज बिहान मृत फेला परेका हुन्।
भरतपुर महानगर पालिका १२ स्थीत टिकौली जंगलमा सवारी दुर्घटना भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-३ गैंडाटारको बालीमा जंगली हात्ती पल्किएको छ।
जंगली च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का एकै परिवारका ४ जना बिरामी भएका छन्।
केहीदिनअघि उदयपुरको मैनामैनीस्थित एक सामुदायिक वन समूहको जंगलमा अवैध रुपमा ढालिएका हरिया रुखका काठ एकाएक हराउन थालेको स्थानीयले बताएका छन्।
आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त छिन् तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले।
विगत वर्षमा वैशाख पहिलो सातादेखि नै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्।
दैलेखको आठविस नगरपालिका –६ माल्या जंगलमा आगजनी नियन्त्रण गर्न जाँदा १२ जना स्थानीयहरू घाइते भएका छन् ।जंगल नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका हुन्।
सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।
सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।
जंगलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ।