२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिकौलीको जंगलमा सवारी दुर्घटना

भरतपुर महानगर पालिका १२ स्थीत टिकौली जंगलमा सवारी दुर्घटना भएको छ। 

भरतपुर मनपा १२ टिकौली जंगल स्थितमा टाडीबाट भरतपुर तर्फ आउदै गरेको प्रदेश ३-०१-००२ च ७९०१ नं.को कार र सोहि दिशाबाट आउदै गरेको  ना१७च ६८०० नं.को कार बिच बिपरीत दिशाबाट जादै गरेको लु२च ७१०६ नं.को स्कार्पियो हाईस संग ठक्कर खाँदा ना१७च ६८०० नं.को कार चालक चितवन कालिका नपा ६ बस्ने बर्ष ४६ को टेकनाथ वाग्ले सामान्य घाईते भई उपचारको लागि नँया मेडीकल कलेज भरतपुर पठाईएको चितवन प्रहरीले जनाएको छ।साथै तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा लिएको पनि बताइएको छ ।  

प्रकाशित: ३१ असार २०८० ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App