सर्लाहीमा जीर्ण घर भत्किँदा बालकको च्यापिएर मृत्यु

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जीर्ण अवस्थामा रहेको एक घर भत्किँदा ६ वर्षीय बालकको च्यापिएर मृत्यु भएको छ।