केटाकेटी बिरामी परिरहने भएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।