तीनै तहका सरकारले यस सङ्कटलाई गम्भीरतापूर्वक लिएका छन् । गत साउन ९ गते मधेशमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति त्यसैको प्रकट रूप हो ।
प्रहरी स्रोतका अनुसार सापकोटा लागूऔषध ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
आज लुम्बिनी प्रदेशमा एक–दुई ठाउँमा भारी वर्षा र धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको फोर जी तथा VoLTE सेवामा मंगलबार दिउँसोदेखि समस्या देखिएको छ। लाखौं ग्राहक इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
आयोजनाको पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ पानीपोखरी निर्माण, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि विभिन्न स्थानका पोखरीसम्म थोक वितरण प्रणाली निर्माण, उपभोक्ताका धारामा पानी पुर्याउन खानेपानी वितरण प्रणाली निर्माण र दुई फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
दूतावासले अगाडि भनेको छ, ‘५० करोड डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ।’
सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
नाग पञ्चमीमा कपिलवस्तुका सात पालिकामा बिदा
साउन शुक्ल पञ्चमीका दिन तराई मधेसमा नाग पञ्चमीमा घरको मुख्य द्वारमा नागको फोटो टाँसेर पूजा गर्ने चलन छ।
भन्सार छली र चोरी तस्करी नियन्त्रणमा सक्रिय प्रदेश प्रहरी
विशेषगरी नेपाल-भारत खुला सीमानाको फाइदा उठाउँदै हुने चोरी तस्करीका घटना नियन्त्रण गर्दा यस्ता आपराधिक गतिविधि भएको पाइएको छ।
किसानको गुनासो: बोरिङ भएपनि बिजुली र खेतालाको पैसा धान्नै गाह्रो
पश्चिम चितवनमा साउनको आधा महिना सकिन लाग्दासम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन ।
‘निसास्सिँदै तराई-मधेश, गहिरिँदै कृषि सङ्कट’
तीनै तहका सरकारले यस सङ्कटलाई गम्भीरतापूर्वक लिएका छन् । गत साउन ९ गते मधेशमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति त्यसैको प्रकट रूप हो ।
लागूऔषधमा १५ वर्ष कैद सजाय तोकिएका व्यक्ति नियन्त्रणमा
प्रहरी स्रोतका अनुसार सापकोटा लागूऔषध ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
पदोन्नति भएका आठ प्राविधिक प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
मनसुनी वर्षाले रोपाइँमा राहत
आज लुम्बिनी प्रदेशमा एक–दुई ठाउँमा भारी वर्षा र धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मधेस प्रदेशमा घरधुरी र नागरिक बिमा सुरु, ५९ अर्ब बढी सुरक्षा व्यवस्था
सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित साउन १ गतेदेखि औपचारिक रूपमा लागू हुने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
नेपाल टेलिकमको ‘फोर जी’ सेवामा समस्या, लाखौं ग्राहक इन्टरनेट सेवाबाट वञ्चित
देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको फोर जी तथा VoLTE सेवामा मंगलबार दिउँसोदेखि समस्या देखिएको छ। लाखौं ग्राहक इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
काठमाडौंमा खानेपानी सुधार आयोजना सम्पन्न
आयोजनाको पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ पानीपोखरी निर्माण, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि विभिन्न स्थानका पोखरीसम्म थोक वितरण प्रणाली निर्माण, उपभोक्ताका धारामा पानी पुर्याउन खानेपानी वितरण प्रणाली निर्माण र दुई फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ।
एनआरएनएमा फिलिपिन्समा नयाँ नेतृत्व
गैरआवासीय नेपाली संघ (एनआरएनए) फिलिपिन्सको नयाँ कार्यसमिति चयन भएको छ।
मृतक श्रमिकको परिवारलाई पाँच लाख सहयोग
संघका अध्यक्ष कर्माचार्यले दुख र पीडामा रहेको परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए।
ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी
सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।
११ सय कित्ता जग्गा रोक्का गरेपछि उपत्यका विकास प्राधिकरणभित्रै विवाद
विवाद बढ्दै गएपछि बोर्ड सञ्चालक समितिका सचिव घनश्याम पौडेलले सचिव पदबाट राजीनामा दिए। त्यस राजीनामालाई ढकालले स्वीकृति गरेकी छैनन्।
खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
सर्वोच्चमा मुख्य रजिष्ट्रार र सह-रजिष्ट्रार नियुक्त
न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए।
नेपालमा एमसिसीको निरन्तरतापछि दूतावासले के भन्यो ?
दूतावासले अगाडि भनेको छ, ‘५० करोड डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ।’
गोसाइँकुण्डमा डुबेका दुई तीर्थालु मृत भेटिए
उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो ।
सिन्धुलीमा एकै घरका १६ जना सम्पर्कविहीन
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्कविहीन भएको स्थानीयले जनाएका छन् ।
दाजुको हत्या गरी फरार युवक पक्राउ
सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
चार वर्ष अघि खरिद गरिएका सामग्रीमा अख्तियारको तीव्र चासो
तत्कालीन उपकुलपति भिसी) रहेकी संगीता भण्डारीको समयमा भएको सो खरिद प्रक्रियाबारे विवाद उत्पन्न भएको थियो ।
गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम
दुर्घटनामा मृत्यु हुने व्यक्ति हुनु हुन्थ्यो, मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मी ।
दाङमा सर्पको टोकाइबाट एकको मृत्यु
यादवको उपचारका क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ।
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।