कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो।
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्न महानगरले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको बताए।
हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ।
विगतका आयोगहरूले जग्गाको पुर्जा वितरणका लागि पुरा गरिनु पर्ने आवश्यक प्रकृया पुरा नगरेका कारण अहिलेको आयोगलाई पुर्जा वितरणमा समय लागेको आयोगले जनाएको छ ।
संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।
मनसुन भित्रिएको दुई महिना पूरा, बागमती प्रदेश बढी प्रभावित
नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ। गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो।
फोन गर्नकै लागि डाँडा चढ्छन् कफलकोटवासी
यहाँ करिब साढे तीन सय घरधुरी रहेको छ। फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताए।
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो।
कामपाको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’बाट उत्पादित सामग्रीको बजारीकरणमा समस्या
काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या देखिएको छ।
कपिलवस्तुमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित बिकुली घोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ।
रेंगिलको जग्गा खाली गर्न निर्देशन, अटेर गरे कारबाही
कालीकोट प्रशासनले राष्ट्रिय गौरवको प्रसारण लाइन आयोजनाका लागि अधिग्रहण गरिएको रेंगिलको जग्गा भदौ १५ गतेभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
खसीको भन्दै बाख्राको मासु बेच्ने तीन पसल कारबाहीमा
विराटनगर महानगरपालिकाले बजार अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बिक्री गर्ने तीनवटा मासु पसलबाट २५ किलो मासु बरामद गरी नष्ट गरेको छ।
काठमाडौंको पानीमा सङ्क्रमणको जोखिम उच्च
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्न महानगरले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको बताए।
हिमानी कोषले सुरु गर्दै ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान
हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ।
राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत उपलब्ध
सेवाग्राहीको चापलाई लक्षित गरी राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध हुने भएको छ ।
हृदयन्द्रको जुम्ला डायरी: भ्लगमार्फत सादगी प्रस्तुत, विनम्रताको चर्चा (भिडियोसहित)
उनले जन्मदिनको उत्सव तामझामले मनाएको कुनै तस्विर/भिडिओ सार्वजनिक भएन, बरु सार्वजनिक भयो हृदयन्द्रको एउटा भ्लग।
पानी नपर्दा कपिलवस्तुमा साढे ५ हजार हेक्टर खेत बाझै
गत साउन १३ गते समितिको तौलिहवामा बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस सो सिफारिस गरेका हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोग: जग्गाको पुर्जा माग ११ लाख बढी, वितरण ७ हजार
विगतका आयोगहरूले जग्गाको पुर्जा वितरणका लागि पुरा गरिनु पर्ने आवश्यक प्रकृया पुरा नगरेका कारण अहिलेको आयोगलाई पुर्जा वितरणमा समय लागेको आयोगले जनाएको छ ।
संसद् सचिवालयका उपसचिव दुलाल सहसचिवमा बढुवा
संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।
ब्यागमा लुकाएर कोकिन कारोबार, चार विदेशी नागरिक पक्राउ
लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले १ केजि ६०६ ग्राम कोकिन सहित ४ जना विदेशी नागरिक पक्राउ गरेको हो।
एक सातादेखि सम्पर्कविहीन कृष्णकुमारी विश्वकर्मा
दीपेन्द्र विश्वकर्माले श्रीमती हराएको भन्दै खोजिदिन इलाका प्रहरी कार्यालय बेलटारमा बिहीबार बिहान निवेदन दिएका छन् ।
६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ
करिब १५ महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेका केसीलाई प्रहरीले भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
दैलेखमा हुइँकिन्छ कृष्णाको अटो...
सुरुमा डर र संकोच भए पनि अहिले उनी गर्वका साथ अटो रिक्सा चलाउँछिन् । जसले गर्दा समाजमा उनको प्रशंसा समेत हुने गरेको छ ।
उदयपुरमा ट्रक पल्टिँदा चालकको मृत्यु
उदयपुरको मदन भण्डारी लोकमार्गमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परि एक पुरुषको निधन
बिहान ६ः०० बजेको समयमा लोकमार्गको गाईघाट–नेपालटार खण्ड उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा दुर्घटना हुँदा ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।
आमाछोरीमाथि खुकुरी प्रहार गर्ने साह यसअघि नै बसेका थिए ५ वर्ष जेल
घटना पश्चात् उपचारका लागि अस्पताल लैजाने क्रममा अञ्जलीको बाटोमै मृत्यु भएको थियो भने आमा र बहिनीलाई अस्पताल पुर्याएको थियो ।
राप्तीमा छाडिए १३३ गोही
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ ।
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ।
थानकोट-चित्लाङ सडककाे स्तरीकरणलाई गति दिन मन्त्रीकाे निर्देशन
सो सडकको निरीक्षण पछि उनले काठमाडौं जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए।