स्थानीयतह, प्रदेश र संघीय निर्वाचनका कारण झण्डै ६ महिना काम गर्न नपाएको ‘राष्ट्रिय भूमि आयोग उदयपुर’ले जग्गा धनी पुर्जा (लालपुर्जा) बितरण प्रक्रियालाई अन्तिम रुप दिदैछ। जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न गठित आयोगले दुवै चुनाव सकिए लगत्तै काम सुचारु गरेर यथासिघ्र पुर्जा बितरण गर्ने योजना बनाएको छ।
विद्यार्थी पढाउँदै प्रहरी
सधैं झोलामा किताब–कापी बोकेर विद्यालयमा जाने विद्यार्थीको हुल शुक्रबार जिल्ला प्रहरी कार्यालयतिर मोडियो। विद्यार्थीमात्र होइन, शिक्षकहरूसमेत प्रहरीसंग विद्यालयको कार्यालयमा भेला भए।
इलाम कारागारबाट फरार कैदी पक्राउ
इलाम कारागारबाट बिहीबार फरार १ कैदीलाई प्रहरीले पक्रेको छ। प्रहरीले हिजो (शुक्रबार) उनलाई कारागारबाट करिब १८ किलोमिटरमा रहेको माइखोलाछेउबाट पक्रेको हो।
निरु हत्याआरोपी पुर्पक्षका लागि जेलमा
कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्।
जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक
जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ।
मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग बनाउने तयारी
नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन्।
टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन्।
जुम्लामा विद्यार्थी पढाउँदै ‘प्रहरी’
जिल्ला प्रहरी जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्की भन्छन्,'सर्वसाधारण धेरैमा प्रहरीप्रतिको बुझाइ यस्तै हुन सक्ने भएकाले विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने अभियान ल्याएका छौं।'
एसईईको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा एक जना पक्राउ
बाराको आदर्शकोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको प्रश्न पत्रलाई मोबाइलबाट‘लिक’आरोपमा बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
इलाम कारागारबाट फरार कैदी पक्राउ
इलाम कारागारबाट बिहीबार फरार एक कैदीलाई प्रहरीले गरेको छ । आज (शुक्रबार) उनलाई कारागारबाट करिब १८ किलोमिटरमा रहेको माइेखोलाछेउबाट गरिएको हो।
खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ
भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसी बोका खरिद गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन
रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए
मिटरब्याज लिएको आरोपमा तीन जना पक्राउ
मिटरब्याज लिएको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरिएको छ। दुई जनालाई धनुषाको सबैला र एक जनालाई जनकपुरबाट पक्राउ गरिएको छ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
वीरेन्द्रनगर, चैत्र १७ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ शिवालय चौकमा विहिवार राती कर्णाली प्रदेश ०२ –००१ प ४९८७ नम्वरको मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।
रौतहटमा बाढीकाे पूर्व सूचना दिने प्रणाली जडान
जिल्ला प्रशासन कार्यालय रौतहटमा बाढीको पूर्व चेतावनी दिने सूचना प्रणाली जडान गरिएको छ।
कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग
शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो।
बिपी राजमार्गमा फोहोर फाले कारबाहीमा परिएला है !
राजमार्गको सुन्दरतालाई कायम राख्न गरिएको बृहत् सरसफाइ अभियान पश्चात् राजमार्गमा फोहोर फाल्नेलाई नगद जरिवाना नै गर्ने नीति बनाइएको छ।
कोकाह खानेपानी सहयोगार्थ धरानमा चैत २५ गते कन्सर्ट
धरानको मेयरमा निर्वाचित हर्क साम्पाङले श्रमदान अभियान चलाएर खानेपानी जोहो गरिरहेका छन्।
अवैध रूपमा भित्र्याउन लागेको चार क्विन्टल कुखुरा नष्ट
धनुषाको विदेह नगरपालिका–४ स्थिति झिझहाबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको चार क्विन्टल कुखुरा बिहीबार राती सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
इलाम कारागारबाट कैदी फरार
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिना दिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्।
राष्ट्रिय भूमि आयोग उदयपुरले छिट्टै पुर्जा बितरण गर्ने
स्थानीयतह, प्रदेश र संघीय निर्वाचनका कारण झण्डै ६ महिना काम गर्न नपाएको ‘राष्ट्रिय भूमि आयोग उदयपुर’ले जग्गा धनी पुर्जा (लालपुर्जा) बितरण प्रक्रियालाई अन्तिम रुप दिदैछ। जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न गठित आयोगले दुवै चुनाव सकिए लगत्तै काम सुचारु गरेर यथासिघ्र पुर्जा बितरण गर्ने योजना बनाएको छ।
अनियन्त्रित भई मोटरसाइकलबाट लड्दा एकजनाको मृत्यु
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ पलासेचोकमा शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
पोखरा उपत्यकामा नयाँ प्रजातिको चरा भेटियो
पोखरा उपत्यकामा नयाँ प्रजातिको चरा भेटिएको छ। उच्च भेगमा मात्र बसोबास गर्ने अल्ताई लेकचरी पोखरा उपत्यकामा पहिलो पटक फेला परेको हो। पोखरामा यो प्रजातिको चरा पहिलो पटक फेला परेको चराका जानकारहरुले बताएका छन्।
पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ।
अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैनः खानेपानीमन्त्री अब्दुल खान
खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन्।