माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म वा उपन्यासबाट होइन, जीवनको वास्तविक रंगमञ्चबाट आएको हो।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए।
आकर्षक तलबको प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा र बच्चालाई स्कुल पु¥याउँदैमा बित्छ। त्यसपछि दिउँसोको समयमा उनी टीकापुर–७ स्थित तिलगङ्गा बेत बाँस फर्निचर उद्योगमा पनि काम गर्न पुग्छिन्।
चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार
चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो ।
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो।
अहिलेको न्यायपालिका पारदर्शी छ, कसैले छैन भने गम्भीर आपत्ति हुने : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु
पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको लालबन्दी नगरपालिका-६ स्थित मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको हाे।
जनकपुरमा दुर्गा मन्दिर परिसरमा भेटियो पुरुषको शव
जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ। जनकपुरधामको विद्यापती चोकदेखि नापी कार्यालय जाने बाटोमा रहेको दुर्गा मन्दिर परिसरमा शुक्रबार बिहानै एक जना पुरुषको शव फेला परेको हाे।
‘उज्यालो इटहरी’ अभियानमा चार हजार सडक बत्ती जडान
इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियानअन्तर्गत चार हजार पाँच सय ५६ वटा सडक बत्ती जडान गरेको छ।
शवदाह गृह निर्माण नरोक्न अदालतको आदेश
कोहलपुरमा शवदाह गृह निर्माण कार्य नरोक्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आदेश दिएको छ।
यस्ताे छ आजकाे माैसम
देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भ्रष्टाचार कसुरमा नवीन प्रविधिलाई प्रवेश गराइँदै
भ्रष्टाचारजन्य कसुरमा नवीन प्रविधिको प्रयोग गरेर प्रमाणको रूपमा पेस गर्न पाउने व्यवस्था राख्ने विषयमा सहमति भएको छ।
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ। कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ।
सात वर्षमा पनि बनेन पुल
हरेक वर्षामा बाढीको कहर सहँदै आएका चौदण्डीगढी नगरपालिका–४ स्थित सुन्दरी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल आधा दशक बढी बितिसक्दासम्म नबनेपछि तल्लो बसाहावासी आक्रोशित भएका छन्।
गृह मन्त्रालयमै ‘हाजिरी डन्डा’
ढिलो कार्यालय पुग्ने र कार्यालय समय नसकिँदै निस्कने सरकारी कर्मचारीको पुरानै प्रवृत्ति हो।
'भ्युटावर' हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्।
अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना
अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
माया त यस्तो होस् !
माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म वा उपन्यासबाट होइन, जीवनको वास्तविक रंगमञ्चबाट आएको हो।
धनुषामा बोराभित्र पुरुषको शव भेटियो
शव फालिएको ठाउँमा कसैले आगो बालेपछि त्यहीँ आगोले जलिरहेको बोरामाभित्र स्थानीयले शव देखेका थिए । दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए ।
चक्लाबन्दी खेतीमा ७ करोड बढी खर्च, उपलब्धि न्यून
करोडौं लगानी भएको चक्लाबन्दी खेती अलपत्र अवस्थामा छ। सिन्धुलीको दुधौली नगरपालिका २ मा बागमती प्रदेश सरकारले सामूहिक चक्लाबन्दी खेतीको अवधारणा अनुसार करोडौ लगानी गरेको भएपनि लगानी अनुसारको उपलब्धि हुन सकेको छैन।
धापासीको एक घरमा लागेको आगो नियन्त्रणमा
काठमाडौंको टोखा नगरपालिका–६ स्थित धापासीमा बिहीबार अपराह्न लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
बढुवाको माग राख्दै आएका आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षक कर्मचारीहरु आफ्नो नियमित काममा फर्किएका छन्।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ।
बाघ आएको हल्लापछि गाउँ नै त्रासमा
इलामको रोङ गाउँपालिका–४, पहरी गाउँ र याङ्रेस्थित छाँगेखोला आसपासमा बाघ आएको हल्ला फैलिएपछि स्थानीय त्रसित बनेका छन्।