एमालेमा ओलीका तीन खम्बा

बैठकको सुरुवातमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने इच्छा राखेको विषयमा केही धारणा राखेका थिए।