भिजिट भिसा: पत्रकार महासंघको कार्यक्रममा यूके जान दर्जन बढीले अनुमति लिएको आशंका, छानबिनको माग

नेपाल पत्रकार महासङ्घ, बेलायतको छैटौँ अधिवेशनको नाममा दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको खुलासा भएको छ।