मुक्त कमैयाका समस्या समाधानमा तीन तहका सरकार एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाह
प्रदेश सरकारले बनाएको मुक्त कमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो।
प्रदेश सरकारले बनाएको मुक्त कमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई ठीक ढङ्गले अगाडि बढाउने हो भने तमाम समस्याहरूको हल गर्न सकिने बताएका छन्।
माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भएको भए पनि माओवादी र को उचाइ बढ्छ भनेर केही मान्छेहरू त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश चौतर्फी राजनीतिक सङ्कटमा रहेको बताएका छन्।
वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको संख्या कटौती गर्दै एमालेले अध्यक्ष, महासचिव र उपमहासचिव एकएक, उपाध्यक्ष ५ जना र सचिव ७ जना राख्ने प्रस्ताव गरेको हो ।
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू आन्दोलनको नेता भएको बताएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे।
‘राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेका छन्,’ ज्ञापन पत्रमा भनिएको छ।
नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा ‘फिनिक्स इन्स्पिरेसन’ले आयोजना गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन पुराना र ऐतिहासिक देश भएको र यस्ता कार्यक्रमले आपसी सांस्कृतिक सम्बन्ध विस्तारमा असाधारण सन्देश दिएको बताए।
त्यसपछि २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८’ जारी गरेर कमैया मुक्तिको घोषणा गर्दै कमैया प्रथामा बन्देज लगाएको पनि चर्चा गरे।
गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरुलाई मेहनती बन्न सुझाव दिएका हुन्।
भण्डारीलाई ‘कसरी पार्टीमा स्थान दिने? उहाँको जुन योगदान छ, योग्यता छ, जुन व्यक्तित्व छ। त्यसका निम्ति छलफल गर्ने’ भनिएको उनले बताए।
सरकारले हालै साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकेको थियो।
सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज बस्ने पार्टीको पोलिट ब्यूरोको बैठकमा गम्भीरताका साथ छलफल बहसमा सहभागी हुन आग्रह गरेका छन्।
नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो मुख बाउने पौराणिक पात्र सुरसाको संज्ञा दिएका छन्।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने भएको हो। यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ बजे बस्ने जनाइएको छ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्।
श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने बताउँदै उनले श्रमिकको भविष्य सुरक्षित गर्न केही पाइला चालेको सुनाए।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउँसो १ बजे अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताको विषयमा सत्तारूढ दल नेकपा एमालेभित्र औपचारिक रूपमा छलफल सुरु भएको छ।
विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा (एमाले) सचिवालयको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा प्रतिनिधि हुनबाट रोकेको छ।