फलामलाई आकार दिने पौरखी पाखुराहरु
गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए।
गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए।
ल्होछार नेपालको हिमाली तथा उच्च पहाडी भू–भागका समुदायको प्राचीन र ऐतिहासिक सांस्कृतिक पर्व हो।
भुइँचालो पृथ्वीको उत्पत्तिदेखि नै जान्थ्यो, गइ र हेको छ। बौद्ध समाजमा भूकम्पलाई प्राकृतिक गतिविधि नै मानिएको छ।
ह्लोछर (ल्होछार) तामाङ राष्ट्र लगायत नेपाली पहाडी तथा हिमाली आदिवासी जनजातिको साझा पर्व हो । विशेषतः तामाङ, गुरुङ र शेर्पाले मान्दै आएको ह्लोछरको चर्चा बढी नै हुने गर्छ । यिनीहरूले समुदायगत तरिकाले फरक मितिमा मान्ने एउटै ह्लोछर रहेको छ ।
तनहुँको मिलेनियम केभ भित्रै दुइटा झरना छन्। शिवलिंग, शंख, चक्र, नुहाइरहेका बुद्ध लगायतका मूर्ति पनि। साथै गुफाका भित्तामा सयौं चमेरा छन्।
जिल्लाको पर्यटन गुरुयोजना बनेको बर्सौं भैसक्यो। तर, त्यसअनुरूप काम भएन। अब सबै सरोकारवाला निकायको एकीकृत प्रयासले म्याग्दीलाई चम्काउनुपर्छ।
जब आफ्नो भर्खरै गएको घान्द्रुकको यात्रा सम्झन्छु तब आफ्नै अनुहारमा मुस्कान र मनमा सन्तुष्टि छाउँछ। यो यात्रालाई त कहिल्यै बिर्सन्न होला है भन्दै आफै सोच्दै मक्खिन्छु। पौष २९ गते सुरु भएको मेरो गन्तव्य त्यति सजिलो थिएन।
सूर्यप्रसाद लाकोजूको हालै ‘मेरो सानो घर’ बालकविता संग्रह प्रकाशित भएको छ। उनले बालसाहित्यमा निरन्तर रूपमा कलम चलाइरहेका छन्।
मेरो नाम सविता हो। म कक्षा पाँचमा पढ्छु। मैले आज स्कूलमा लोभी मान्छेको कथा सुनें। त्यो कथा निकै रमाइलो लाग्यो। त्यसको पनि कारण थियो। मेरो बाबा पनि निकै लोभी हुनुहुन्छ। मेरो आमाले भनेको मैले बारम्बार सुनेकी छु।
आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन। सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र,’रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’मा उल्लेख अंश हो।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता महोत्सव हुने भएको छ।
कागती अथवा फिट्किरी राखिएको तातो पानीमा हात र नङलाई पाँच मिनेट जति मसाज गरेमा नङ बलियो हुन्छ।
निगालो, बेत–बाँसका सामग्री बिग्रँदा हातैले मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ, प्लास्टिकका सामग्री यसरी मर्मत गर्न सकिँदैन। ग्राहकले भने यसतर्फ खासै ध्यान दिएका छैनन्।
कालु राज्यले सम्मान गरेका कलाकार हुन्। २०७३ सालमा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उनले ‘क्रोधकला शिरोमणि’को उपाधि पाएका छन्।
अघिपछि नभए पनि चाडपर्वमा परम्परागत पहिरन लगाउने चलन बढेकाले युवायुवतीदेखि बूढापाकासम्म जातीय वेशभूषामा सजिन्छन्।
सीप हुनेलाई यो खासै गाह्रो काम होइन। घरमा बसेर गर्न सकिने काम हो। पहिलेभन्दा अहिले सजिलो भएको छ। यसको बजार पनि राम्रो हुँदै गएको छ। विभिन्न ठाउँबाट अर्डर आउँछन्।
गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई लेकसाइडको होटल प्याराडाइजबाट इनिस्पेक्टर दिपक केसी कामाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो। आजै मात्र अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।
२०६४ सालमा ‘दरबार बाहिरकी महारानी’ उपन्यास बजारमा आउँदा निकै कमले मात्र यसको चर्चा गरे । त्यसपछिका हरेक वर्ष रिप्रिन्ट भएर बेस्ट सेलर बनिसक्दा पनि यस उपन्यासका लेखक नगेन्द्र न्यौपाने मिडियामा छाएका थिएनन् ।
वर्षेनी सम्बन्धविच्छेद बढ्दो छ । सम्बन्धविच्छेदको अनुपात घट्ने देखिँदैन उल्टो बढ्ने देखिन्छ । कारण किन त ? किन हाम्रो मन मिल्न सकिरहेको छैन ? श्रीमान्–श्रीमतीको मात्र हैन साझेदारीमा सँगै व्यवसाय गरेकाहरुबीच पनि लामो समय टिक्न सकेको देखिन्न । मित्रवत् व्यवहार मर्दै गइरहेको छ । मित्रवत् व्यवहारलाई कसरी जागृत गर्ने ? यसबारे दुई तीन कुरामा ध्यान दिन जरुरी छ ।
टिनएजका केटाकेटीले अमिलो–पीरो मन पराएजस्तै बालबालिकाले गुलियो मन पराउँछन् । यो उनीहरूको स्वभाव हो । गुलियोको मात्रा अत्यधिक हुने चकलेट अहिले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्म, सबैको पहुँचमा छ । बजारमा सबैतिर पाइने सस्तादेखि महँगासम्म धेरै प्रकारका चकलेट अहिले सजिला कोसेली र उपहार पनि भएका छन् ।
बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।
मानवजाति एउटा मात्रै प्रजाति हो जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरु पूरा गर्ने प्रयास गर्छ ।
केही महिनाअघि मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकहाँ दुई छोराले ८० वर्षीय बुबालाई उपचारका लागि पुर्याए । ती वृद्ध बा हराएर भेटिएका रहेछन् ।