११ वैशाख २०८१ मंगलबार
image/svg+xml
लक्ष्मण डंगोल


लक्ष्मण डंगोलका लेखहरु :

काेभिडका कामचलाउ उपचार

यतिखेर विश्वका चिकित्सा वैज्ञानिक कोराेना भाइरस निर्मूल पार्ने उपचार/औषधिकाे खोजी गरिरहेका छन् । विभिन्न खोप परीक्षण गरिरहेका छन् । रुस, अमेरिका, चीन, बेलायत, भारतलगायत देश यसमा जोडतोडसाथ लागिरहेका छन् ।

नेपालमै ‘भ्याक्सिन’

नेपालमा उच्चस्तरीय वैज्ञानिक प्रयोगशाला नहुँदा ‘कोभिड–१९’ विरुद्धको खोप (भ्याक्सिन) सम्बन्धी अनुसन्धान हुन सकेको छैन । जसले गर्दा सो क्षेत्रका दक्ष जनशक्तिको सीप ‘अवमूल्यंन’ भएको छ ।

कोरोना भाइरस महामारीको अन्त्य कहिले ?

मृत्यु सास्वत सत्य मानिन्छ । अकालमा मृत्यु हुनु कसैका लागि स्वीकार्य हुँदैन । प्राचीन शास्त्रले यसै भन्छ । कतिपय अवस्थामा अकालकोे मृत्युलाई टार्न महामृत्युञ्जय मन्त्रसमेत जप गरेको शिव महापुराणमा उल्लेख पाइन्छ । सृष्टिदेखि अहिलेसम्म प्रकृतिमा मानिसको अकालको मृत्यु मान्य हुँदैन भनिएको छ । प्रकृतिप्रदत्त आयु छउञ्जेल ‘ऊ’ निर्वाध रुपमा बाँच्न चाहन्छ । यद्यपि उसले सूक्ष्म विषाणुको महामारीको प्रकोप त झनै स्वीकार गर्न चाहँदैन । तर अहिले विश्व सूक्ष्म विषाणुको महामारीको प्रकोपबाट आक्रान्त छ । कारण मानिसको आफ्नै अल्पज्ञानले आफैँलाई सिकार बनाइरहेको दृष्टान्त दिन सकिन्छ ।

‘कोभिड–१९’ को मनोगत त्रास

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘कोभिड–१९’को उच्च जोखिमको सूचीमा नेपाल राखेपछि सरकारले जोखिमबाट बच्न सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । मानवीय स्वास्थ्य सुरक्षाको दृष्टान्त देखाउँदै सरकारले विद्यालयमा सभा सम्मेलनजस्ता भेला हुने कार्यक्रम नगर्न भनेका छन् ।

रहस्यमयी ‘नोवेल कोरोना भाइरस’

‘नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँछन् । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।

‘अल्जाइमर्स डिमेन्सिया’

बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।

बढ्दो आत्म हत्याप्रति संवदेनहीनता

मृत्यु सात्स्वत सत्य मानिन्छ । प्राचीन शास्त्र तथा वैज्ञानिक अनुसन्धानले पनि यसै भन्छन् । तथापि मानिस प्राण बाचय राख्न जीवनको अन्तिम घडीसम्म लडिरहन्छ । केबल बाँच्नका लागि । अफसोच, केही मानिस अकालमा ज्यान गुमाउँछन् ।

विदेशमा औषधि, स्वदेशमा मृत्यु

चीनमा च्याउलाई औषधिका रुपमा प्रयोग गर्न थालिसके तर नेपालमा भने च्याउ खाएर वर्षेनी मानिसको मृत्यु हुने गरेको छ ।

स्वदेशमै ‘कोल्ड प्लाज्माजेट’

पदार्थको चौथो तह भनिने प्लाज्मालाई औषधिका रुपमा विकास गर्न खोजिएको करिब एक दशक भएको छ। यो अवधिमा वैज्ञानिकहरूले दाँतको उपचार गर्न मिल्ने ‘प्लाज्मा ब्रस’, जीवाणु निर्मूल पार्ने प्लाज्मा जेट (पेनसिल), घाउ तथा क्यान्सर कोषिकामा सफल परीक्षण गरिसकेको कुरा विभिन्न वैज्ञानिक लेखोटमा प्रकाशित छन्।

मुटुकाे चाल गडबडी?

चिकित्सकका अनुसार प्रतिहजार मानिसमा एकजनालाई मुटुको चाल गडबडीसम्बन्धी रोग ‘कार्डियाक एरिदमिया’ हुन्छ। वृद्धवृद्धालाई मात्र नभई बढ्दो उमेरका युवा तथा बालबालिकामा समेत यो रोग लागेको पाइन्छ।

‘लिभर सिरोसिस’को उच्च जोखिम

खानपान तथा शारीरिक व्यायामको कमीले ‘लिभर सिरोसिस’ जोकोहीलाई हुनसक्छ, त्यसकारण कलेजोलाई सुरक्षित राख्न खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्