निद्रा र हाम्रो स्वास्थ्य
मानवजाति एउटा मात्रै प्रजाति हो जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरु पूरा गर्ने प्रयास गर्छ ।
मानवजाति एउटा मात्रै प्रजाति हो जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरु पूरा गर्ने प्रयास गर्छ ।
केही महिनाअघि मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकहाँ दुई छोराले ८० वर्षीय बुबालाई उपचारका लागि पुर्याए । ती वृद्ध बा हराएर भेटिएका रहेछन् ।
अलिकति जाडो बढ्यो वा चिसो मौसम भयो भने ‘मौसमले च्यालेञ्ज गर्यो’ भन्नेहरुको यहाँ कमी छैन । हुन त पिउनेहरुका लागि बहाना हजार हुन्छन् । थोरै तनाव भयो भने पिउने, तनावै भएन भने पनि पिउनेहरु यहाँ फेला पर्छन् ।
नेपालीमा उखानै छ ‘पुस फासफुस’ । नेपाली संस्कृतिअनुसार पुस महिनामा अन्य महिनाको तुलानामा कमै चाडपर्व पर्ने गर्छ । यद्यपि गुरुङहरुको नयाँ वर्ष तमु ल्होसार भने पुस १५ गते पर्छ । गुरुङ समुदायले यसलाई धुमधामका साथ मनाउँछन् भने क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँछन् । क्रिश्चियन धर्मका संस्थापक जिसस क्राइस्टको जन्म दिनलाई क्रिश्चियन धर्मावलम्बीले मेरी क्रिसमसको रुपमा मनाउने गर्छन् ।
विशेषगरी जाडो मौसममा चिसोका कारण छालाको समस्या बढ्छ । जाडो मौसममा छला रुखो हुने, खस्रो हुने, फुस्रो हुने, फुट्ने, एलर्जीआउनेजस्ता समस्या उत्पन्न हुन्छ । चिसो पानीमा धेरै खेल्ने तथा चिसै पानीले नुहाउनाले यस्ता समस्या अझ बढ्छन् । छालामा समस्या आउँदा व्यक्तिको सुन्दरतामा असर पुग्छ । जसका कारण तनावसमेत उत्पन्न हुन सक्छ ।
थकाइ भुल्न पसारिएथ्यौँ । तर यांगर पुग्ने रहरमा सुतिरहन मन मानेन । फेरि थकाइ, हैरानी र दिग्दारी सम्झिनै भएको छैन मैले ।
सन् २०२० लाई सरकारले ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने तयारी गरेको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्ष मनाउन छानिएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी एक हो । समुद्र सतहबाट करिब ४,१५० मी. को उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य अपार मनमोहक छ । काठमाडौंबाट निक्कै नजिकैको सुन्दर गन्तव्य हो पाँचपोखरी ।
विकेण्ड मनाउन, मधुमासमा रमाउन र पारिवारिक यात्रा गर्न धादिङको नलाङ उपयुक्त छ । यहाँ तालिम÷गोष्ठी चलाउन पनि सकिन्छ । वर्षैभरि शीतल हुने डाँडामा हिउँदका बेला पहारिलो घाम ताप्न पाइन्छ । बैंशालु लालुपातेसँग पिरती गाँस्दै हरेक दिन नलाङ हिमालसँग आँखा जुधाउँछ ।
धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारले पुनहिलको झल्को मेटाउँछ । यहाँबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छ्रेसम्मको हिमाली लर्कन आँखै सामुन्ने देखिन्छन् । नयाँ गन्तव्यका रुपमा भेडीओढार चम्किँदै छ ।
पोखराको साहित्यिक संस्था पुछारसिटे अभियानले माघे संक्रान्तिका दिन घिउ, चाकुसँगै कविताको स्वाद चखाएको छ। उसले आफ्नो पाँचौ एकल वाचनको सृङखलामा कवि लक्ष्मण थापालाई उभ्याएर कविता र चाकुको स्वाद चखाएको हो।
खाँडादेवी दर्शनले मनोकांक्षा पूरा हुन्छ। त्यसैले शैलुङ यात्रामा खाँडादेवी पुग्न नछुटाऔं है !
कालिन्चोक चम्किसक्यो, अब चम्कने पालो शैलुङको। पुस–माघमा हिउँ, चैत–वैशाखमा गुराँस, असार–साउनमा हरियाली र असोज–कात्तिकमा हिमाली सौन्दर्यमा उज्यालिन्छ शैलुङ। शैलुङ बेस क्याम्प खोलाखर्कमा सामान्य होटल छन् जहाँ खाना खाएर सुतेको पाँच सय रुपैयाँ तिर्नुपर्छ। खोलाखर्कसम्म मोटरबाइक, जिप वा बसमा जान सकिन्छ।
आज पनि डा. शिवमायाहरू राजनीतिक दाउपेचको संवेदनशील घढीमा जसरी प्रतिरोधमा उत्रिरहेछन्, यसले यही कविताको लय र विद्रोहलाई चरितार्थ गरिरहेझैँ लाग्छ। त्यसैले समकालीन कविताको पूर्वाद्धमा लेखिएर उत्तराद्र्धको राजनीतिक, सामाजिक, सांस्कृतिक र वैचारिक प्रतिनिधित्व गरिरहेको यो कविता अहिलेको सन्दर्भमा हेर्ने हो भने सर्वकालिक आवाज भएको छ।
जङ्गलको बीचमा एउटा ठूलो पोखरी थियोे। पोखरी वरिपरि धेरै जङ्गली जनावरको आश्रयस्थल थियो। त्यो पोखरीको पानीमा धेरै जनावरहरू आश्रित थिए। त्यहाँ हात्तीहरूको एउटा ठूलो बथान पनि बस्थे।
गएको कात्तिक ३० गते शनिबार आल्टिमेट हेरिटेज साइकल र्याली भयो । र्यालीको उद्देश्य थियो नेपाल भ्रमण वर्ष २०२० (२०७६) को प्रचारप्रसार । प्रदेश नं. ३ को सरकार र टुरिजम बोर्डको संयुक्त आयोजनामा -याली भएको थियो ।
म कसरी जन्मिएँ होला, के तिमीलाई थाहा छ ? मैले त अझै पनि पत्ता लगाउन सकेको छैन। तर म यसबारेमा धेरै सोच्ने गर्छु। अनि यो पनि सोच्छु, म जन्मिनुभन्दा पहिला कहाँ थिएँ होला ? के गर्दै थिएँ होला ? यदि म नजन्मेको भए के हुन्थे होला ? कि जन्मिए पनि चरा बनेर जन्मिएको भए कस्तो हुन्थे होला ?
छन्द गायनका युवा प्रतिभा बबिन न्यौपानेले भनेजस्तै जगदीशहरू बन्ने प्रक्रिया भने कहिल्यै रोकिनुहुन्न। यही नै जगदीशप्रतिको साँचो श्रद्धाञ्जली हुन्छ।
पृथ्वीनारायणसम्बन्धी पत्रहरू, कागजातको अध्ययन नगरेका मानिसले र पृथ्वीनारायणप्रति दुरासय राख्नेहरूले उनका उपदेशलाई दुत्कारेको पाइन्छ।
टिकट काट्न तीन–चार दिन धाउनुपथ्र्यो तर अहिले एकछिनमै टिकट खरिद गरेर यात्रा गर्न पाइन्छ।
मासिक ४२ हजारको जागिर छाडेर भैंसीपालन सुरु गरेका निरौलाले दैनिक नौ हजारको दूध बेच्दै आएका छन्।
क्याम्पभित्र लाहुरे र परिवार गरी करिब २० हजार नेपाली रहेको मेरा साथीले बताए। त्यहाँ मैले मेरै गाउँमा उत्पादित आलु, टिमुरको अचारको स्वाद चाख्न पाएँ।