स्कुल माग्दा जागिर खोसियो
चार कक्षामा भर्ना भएका शर्मालाई असारको अर्धवार्षिकमा प्रथम भएपछि पाँच र मंसिरमा हुने परीक्षामा प्रथम भएपछि ६ कक्षामा चढाइयो। उनले एकै वर्ष चार, पाँच र ६ कक्षा पढे।
चार कक्षामा भर्ना भएका शर्मालाई असारको अर्धवार्षिकमा प्रथम भएपछि पाँच र मंसिरमा हुने परीक्षामा प्रथम भएपछि ६ कक्षामा चढाइयो। उनले एकै वर्ष चार, पाँच र ६ कक्षा पढे।
घर छोडेर म कुनै ठाउँमा लामो समय बसेकी थिइनँ। तर यस पटक मैले स्वीडेन भ्रमण गर्ने मौका पाएँ।
महाराजगञ्जस्थित काठमाडौं आर्ट ग्यालरीको भित्तामा चित्रकार लोक चित्रकारका एक सय आठवटा लोकेश्वरमा आधारित र अन्य चारवटा ठूला पौवा चित्र प्रदर्शनीमा राखिएका छन्।
पहिले मानिसहरू फुर्सदको समयमा साहित्य, लेख र रचना पढ्ने गर्थे। तर अहिले इन्टरनेटले मानिसको साहित्यिक मोह घटेको छ। पुस्तक नै पढ्ने त निकै कम छन् ।
बिहीबार दिउँसो साँखुको शालीनदीमा श्री माधव नारायण स्वस्थानीको नित्य पूजा तयारी हुँदै थियो। मन्दिर परिसरको हेल्प–डेस्कबाट पूजाको तयारीका लागि आह्वान भइसकेको थियो।
रंगमञ्चको विकास, विस्तार गर्न, बालबालिकालाई रंगमञ्चप्रति आकर्षित गर्न, रंगमञ्चका माध्यमबाट बालबालिकालाई सही ज्ञान वा शिक्षा दिन पनि यस्तो महोत्सव आवश्यक छ।
कृष्णा क्षेत्रीको मूलघर तनहुँ हो। कामका सिलसिलामा विगत आठ वर्षदेखि उनी राजधानीमा संघर्षरत छिन्। कपडाको व्यवसाय नचम्केपछि निराश उनी पछिल्लो दुई वर्ष भने बाजा बजाउँदै र रमाउँदै छिन्।
अमरबहादुर शाही नेपाल एसोसिएसन अफ टुर एण्ड अपरेटर्स (नाटो) का महासचिव हुन् । सुदूरपश्चिम प्रदेश, डोटी जिल्लाको मुडेगाउँमा जन्मे/हुर्केका उनले पर्यटनमा ३२ वर्ष बिताइ सके । दिगो एवं मर्यादित पर्यटनको अभ्यास गर्दै आएका शाही ५७ वर्षका भए । उनी नेपाल कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएनका अध्यक्ष हुन् । उनी ‘रैका टुर्स एन्ड ट्रेक्स’बाट बर्सेनी दुई हजारको हाराहारीमा भिआइपी कोरियाली पर्यटक नेपाल भित्र्याउँछन् ।
सन्तोष साहुखल अर्थात् शहिद स्मारक ए डिभिजन लिग गोलका साहु । बुधबार नेपाल पुलिसविरुद्ध बराबरी गोल फर्काउँदै च्यासल युथ क्लबका कप्तान तथा स्ट्राइकर साहु खलले सयाैं गोलको कोसे ढुंगा पूरा गरे ।
जुम्लाबासीले कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरको दतात्रयको मुख्य मूर्तिमा तीन वर्षपछि पुजाआजा गर्न पाएका छन्। तीन वर्षअघि मुख्यमूर्तिसहित २१ वटा मूर्ति एकै रातमा चोरिँदा मन्दिर नै मूर्ति बिहिन थियो।
माघे झरी तीन–चार दिनदेखि रोकिएकै थिएन । एक त माघ, त्यसमाथि झरी थपिएपछिको जाडोको के कुरा ! जाडोले कुँडुलिएर बस्नेहरुकै वाहुल्य थियो । घरिघरि झ्यालबाट बाहिर हेर्दा एकादुई प्राणी चलमलाएको देखिन्थ्यो । यस्तोमा बाहिर जाने मन कसैलाई थिएन भने पूजालाई त झन् केको हतारो होस् ।
राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले नोवेल कोरोना भाइरस अहिलेसम्म समुदायमा नफैलिएको हुनाले जनमानसलाई आंतकित नहुन अनुरोध गरेको छ।
संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर यो अनौठो कुरा हैन । संगीतको माध्यमबाट उपचार गरिँदै आएको छ । यो उपचार विधि चिकित्सकीय उपचार विधि हो ।
सबै स्तनधारीको जीवनमा दुधको महत्व छ । सन्तान जन्मिनेबित्तिकै उसकी आमाको स्तनमा भएको दुध पिउने अधिकार हुन्छ । जनावरका सन्तानले चाहिँ जन्मिएको र हुर्किएको केही समयभित्रै दुध पिउन छाडिदिन्छन् । त्यसपछि तिनले अरु नै चिज खान थाल्छन् । तर मानव जातिमा तयस्तो हुँदैन । बच्चाले आमाको दुध पिउन छाडेपछि पनि गाई, भैंसी, भेडा–बाख्राका दुध पिउन छाड्दैन ।
मानव मस्तिष्कको पूरै क्षमतामा जहाँसम्म पुग्न सकिन्छ, केही मानिसहरु त्यस अवस्थामा पुगे र अलौकिक अनुभव गरे । ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर फेला पारेका उनीहरुलाई थाहा भयो, मानव मस्तिष्कको पूर्ण विकास भइसकेपछि जान्न बाँकी केही नरहने रहेछ । रहस्यका सबै ढोकाहरु खुल्ने रहेछन् । सुख–दुःखभन्दा पर जान सकिने रहेछ । प्राणीहरु अनावश्यक भ्रममा परेर रुमल्लिइरहेका रहेछन् ।
उलुरुको भ्रमणका लागि हामी मेलवर्नबाट विमानको करिब ३ घण्टाको यात्रा गरेका थियौं । उलुरु सडकबाट पनि जान सकिन्छ तर सडकबाट यात्रा गर्न मेलवर्नबाट गरिब ३ दिनको समय लाग्ने रहेछ तसर्थ यसलाई अस्ट्रेलियाको विकट स्थानको रुपमा हेरिन्छ । यस क्षेत्रको यात्रा गर्नुलाई ठूलो उपलब्धि मानिने रहेछ ।
संसदमा महिला सांसदको उपस्थिति बढ्दो छ । समिति सभापतिमा महिलाको सहभागिता यसपालि बढी छ । तर प्रतिनिधिसभा र राष्ट्रियसभाका सभा बैठक वा समिति बैठकमा महिलाका समस्याका विषयमा महिला सांसदले उल्लेख्य रुपमा आवाज उठाएको पाइँदैन ।
महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।
डेढ दशकयता सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् । कतिपय अवस्थामा यो प्रभाव सकारात्मक पनि छन् र कतिपय अवस्थामा नकारात्मक पनि ।
जीवजन्तु, मौसम सबै एक अर्काका परिपूरक हुन् । धर्मग्रन्थहरुले वर्षभरिलाई ६ वटा ऋतुमा विभाजन गरेका छन् । तापक्रम, हावा, पानीको प्रकृतिअनुसार ऋतुको फरक–फरक स्वभाव, प्रकृति हुन्छ । त्यही प्रकृतिबीच हामी जीवनयापन गरिराखेका हुन्छौं । अहिले हामी हेमन्त ऋतुको कहर सकेर शिशिर ऋतुमा प्रवेश गरेका छौँ ।
अग्निप्रसाद सापकोटा नयाँ सभामुखमा निर्वाचित भएका छन्। रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन्। संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।
गत पुस २५ (शुक्ल पूर्णिमा) देखि स्वस्थानी व्रत प्रारम्भ भयो। माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ।
काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘झिम्केमामा’ मञ्चन भइरहेको छ। दुर्गाप्रसाद पाण्डेको कथालाई प्रदीपकुमार चौधरीको लेखन र निर्देशनमा नाटकमा ढालिएको हो।
गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए।