पुनर्निर्माणमा हाम्रो सहयोग निरन्तर रहन्छ
हाउल्याङ सु, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरोको असिस्टेन्ट सेक्रेटरी जेनेरल तथा असिस्टेन्ट एडमिनिस्ट्रेटर डाइरेक्टर हुन्। उनले युएनडिपीको ५० औं वर्षगाँठको अवसरमा गत फागुन २६ गतेदेखि २९ (मार्च ९–१२) सम्म नेपा

