यसकारण नेपालीको हाड कमजोर भइरहेका छन्
अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन्।
अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन्।
पोषणविद्हरूका अनुसार दसैंमा परम्परागत रूपमा मासु सामान्य तरिकाले पकाएर खान्थे तर अहिले मासुका अनेक परिकार बनाएर खाने चलन बढेको छ।
देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित सङ्कटको चुनौतीबाट पार पाइ नसकेको बताए ।
बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो।
यस्तो समस्या कम गर्नका लागि हाल एक मात्र उपाय भनेको स्क्रिन समय घटाउने, बढीभन्दा बढी घरबाहिरको खेलकूदमा बिताउने मात्र रहेको विज्ञजनको राय छ ।
डेङ्गी सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ।
तापक्रम घट्दै जाने क्रममा प्रकोप फैलिएका जिल्लाहरूमा संख्यात्मक रूपमा नयाँ संक्रमित संख्या घटेको देखिएको र केही जिल्लामा अहिले पनि संक्रमण जारी रहेको, केही जिल्लामा उस्तै संख्यामा संक्रमण फैलिरहेको हुनाले सजक भएर दसैं मनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
जिल्ला कारागार जुम्लामा एचआइभी र क्षयरोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गरेका छन्।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण देखिएको बताएका छन्।
भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा शिक्षा स्नातकोत्तर तहमा नर्स तथा चिकित्सा अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय गरेको छ।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ।
विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घलेबालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।
काठमाडौ बाहिर पहिलो पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुन लागेको हो ।
आँखा उपचार सेवालाई प्रदेशभर बिस्तार गर्ने विषयमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरुसँग छलफल गरेका छन्।
देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ।
तपाईंको मुस्कानमा रहेका तत्त्वहरूले तपाईंको मुड फ्रेश मात्रै गर्दैन तपाईंको जीवनको हरेक पक्षलाई सकारात्मकताका साथ अगाडी बढाउन पनि मद्दत गर्छ।
मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ।
हाल बाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।
नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ।
माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दसैँमा पुजाअर्चना गर्ने गरिन्छ। यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ।