नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
११ पुस २०८२ शुक्रबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
स्वास्थ्य
स्वास्थ्य

आँखा शिविरबाट २४२ जना लाभान्वित

बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो।

नागरिक २१ कार्तिक २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ।

नागरिक २१ कार्तिक २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

समयमै उपचार गर्न आउँदैनन् पुरुष

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पुरुषको यौन तथा बाँझोपना स्वास्थ्य समस्या एकीकृत र छरितो रूपमा समाधान गर्ने तयारी गरेको छ।

पवित्रा सुनार २१ कार्तिक २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ।

नागरिक २१ कार्तिक २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

२८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

नागरिक २० कार्तिक २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्वास्थ्यकर्मीको प्रदर्शन आज पनि

धनुषाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको आन्दोलन बुधबार पनि जारी रह्यो ।

नागरिक १९ कार्तिक २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहबीच २० वर्षे सहकार्यको उत्सव

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड विश्वविद्यालय स्थिति अक्सफोर्ड भ्याक्सिन ग्रुपले सहकार्यको २० वर्षे उत्सव मनाएका छन्।

पवित्रा सुनार १९ कार्तिक २०८२ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्वास्थ्य बीमाको बक्यौता रकम समयमै नतिरे महानगरले तिर्छ: चिरीबाबु महर्जन

चिरीबाबु महर्जनले सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम समयमै नगरे पाटन अस्पतालको हकमा ललितपुर महानगरले तिर्ने घोषणा गरेका छन्।

नागरिक १९ कार्तिक २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सिंजामा आँखा शिविर: ४८ जनालाई नयाँ दृष्टि

जुम्लाका गाउँहरूमा सूर्य अस्ताउँदा अन्धकारले ढाक्ने गर्छ तर यसपटक जुम्लाको गाउँमा अन्धकार होइन, मानिसका आँखाभित्र उज्यालो फर्किएको छ।

गोल्डेन बुढा १९ कार्तिक २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

नियन्त्रणमा आउँदै मुसहर बस्तीको झाडापखाला

एकै परिवारका तीन जनाले ज्यान गुमाउने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहर टोलमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ।

मिथिलेश यादव १८ कार्तिक २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

पाँच वर्षमा ८३ वटामात्रै आधारभुत अस्पताल निर्माण, दुई सय ३९ वटामा चालचुल छैन

आधारभुत अस्पताल निर्माण लागत कुल९२ अर्व १६ करोड २० लाख रहेकोमा हालसम्म ३० अर्व ९७ करोड ८४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

पवित्रा सुनार १८ कार्तिक २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सहमतिपछि पनि रोकिएन नर्सहरूको आन्दोलन

केही असन्तुष्ट नर्सले आइतबार बिहानै नेपाल नर्सिङ्ग एशोसिएसनका अध्यक्ष चन्द्रकला शर्माको कार्यकक्षमा घेराउ तथा नाराबाजी गरेपछि नर्सिङ्ग एशोसिएसनले फिर्ता लिएको आन्दोलन पुनः सुरु भएको छ ।

रूबी रौनियार १७ कार्तिक २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सप्तरीमा झाडापखाला: मुसहर बस्ती सिल, स्कुल बन्द

एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान जाने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमको मुसहर बस्तीमा झाडापखाला फैलिएपछि सोमबारबाट उक्त बस्तीलाई ‘सिल’ गरी बिरामीको औषधोपचार थालिएको छ।

मिथिलेश यादव १७ कार्तिक २०८२ सोमबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका लागि सिंहदरबारमा प्रि–फ्याब ब्लक बन्दै

गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट मन्त्रालयको भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि स्वास्थ्य मन्त्रालयलाई पनि सिंहदरबारभित्रै लैजान लागिएको हो।

पवित्रा सुनार १७ कार्तिक २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

बढ्दैछ डेंगु संक्रमण, देशभर सात हजार संक्रमित, सबैभन्दा धेरै गण्डकीमा

देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

नागरिक १७ कार्तिक २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो।

नागरिक १७ कार्तिक २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

अझै रोकिएन असुरक्षित गर्भपतन : २० वर्षमुनिका किशोरी धेरै, आफूखुसी औषधि नखान सल्लाह

बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ।

नागरिक १७ कार्तिक २०८२ सोमबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

कैलालीका रामदास डाक्टर : हातको सीपले हजारौं बिरामी निको

४० वर्षदेखि यो सीपले सेवा दिइरहेका छन्। दैनिक एक सयभन्दा बढी बिरामी आउँछन्। अस्पतालमा निको नभएका पनि यहाँ सन्चो हुन्छन्।

नागरिक १७ कार्तिक २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

जिल्लामै निःशुल्क डायलाइसिस सेवा हुँदा मिर्गौलाका बिरामीलाई राहत

अस्पतालले अधिकतम ६० जनालाई नियमित सेवा दिइरहेको छ। जनशक्ति र भवन थप गर्न सकेमा अझै बिरामीको सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए।

नागरिक १७ कार्तिक २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

अध्ययन भन्छ: इँटाभट्टा आसपासका बासिन्दामा गम्भीर स्वास्थ्य समस्या

इँटाभट्टा सञ्चालनमा रहेका बेला परिसरमा पिएम २.५ को सरदर स्तर १५१.२ माइक्रोग्राम प्रतिघनमिटर र भट्टा नचलेका बेला ८.८ माइक्रोग्राम प्रतिघनमिटर पाइयो ।

श्रीराम सुवेदी १६ कार्तिक २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी

आज एक विज्ञप्ति जारी गर्दै सङ्घले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिनेलगायत सहमति भएको पनि यसबाहेकका बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ ।

नागरिक १६ कार्तिक २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सिभिल अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिलाई प्रवेश निषेध

अस्पतालमा बिरामीको चाप अनुसार सहज सेवा प्रदान गर्न बिभिन्न द्रुत योजनाको साथ अघि बढेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए ।

पवित्रा सुनार १६ कार्तिक २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

मुसहर बस्तीमा झाडापखाला: एकै परिवारका तीनको मृत्यु, स्वास्थ्यकर्मी बेखबर

बुचनको घर नजीकै स्वास्थ्य चौकी छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उनको परिवारका तीन जनाले ज्यान गुमाइसकेको सूचना सामाजिक सञ्जालबाट थाहा पाएका हुन् । नजिकै गाउँपालिकाको कार्यालय पनि छ, जसमा स्वास्थ्य शाखा पनि छ ।

मिथिलेश यादव १६ कार्तिक २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

तिलगंगाले विद्यार्थी र जागिरेलाई बेलुकी सेवा दिने

तिलगंगा आँखा प्रतिष्ठानले बिद्यार्थी र जागिरेलाई बेलुकी सेवा प्रदान गर्ने भएको छ ।

नागरिक १४ कार्तिक २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्यबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्