जापानिज इन्सेफलाईटीसबाट एकको मृत्यु,५ जना संक्रमित
जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ ।
जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ ।
सेवा सञ्चालन भएको करिब दुई महिनापछि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आज (सोमबार) औपचारिक रुपमा ‘एमआरआई’ मेसिनको उद्घाटन गरेका हुन्।
डेंगी संक्रमण बढिरहेका बेला भाइरल ज्वरो र अज्ञात ज्वरो समेत फैलिएपछि उपत्यकाका अस्पतालमा बिरामी चाप बढेको छ।
चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा पहिलो पटक कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको छ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ईएमआरसहितको नेत्ररोग विभाग सञ्चालनमा ल्याइएको छ।
हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।
डा. रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको बताए। यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ। पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो।
बिमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउँदै मन्त्री पौडेलले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि उल्लेख गरे। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ ।
धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनारायण राणा स्मृति अस्पताल सञ्चालन हुने भएको छ।
‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा चलाएको अभियानप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।
६ महिनासम्म अस्पतालमा बसेर उपचार गरेकी लालुमायाको अस्पतालले आठ लाख तीन हजार तीन सय ६० रूपैयाँ बराबरको उपचार खर्च व्यहोरेको सामाजिक सेवा एकाइ भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ।
सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ।
अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ।
आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन्।
सुर्खेत प्रादेशिक अस्पतालमा विस्तारित क्यान्सर उपचार सेवा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्।
नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्।
भक्तपुरमै हृदयघात (हट एटेक) को उपचार सेवा भए पनि जिल्लावासी यो सुविधा पाउनबाट वञ्चित भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा यो सेवा भए पनि सुविधा भने पाएका छैनन् ।
वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ।
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटि गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सङ्क्रमित ६ हजार ८३१ मध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो।
नेपालमा डेढ महिनाअघि देखिएको हैजा संक्रमण अझै रोकिएको छैन। भदौ १७ गतेभित्र थप १३ जनामा हैजा पुष्टि भएसँगै संक्रमितको संख्या ७८ पुगेको छ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए।